गृहपृष्ठ ∕ खेल ∕ क्रोएसिया युइएफए नेसन्स लिगको फाइनलमाक्रोएसिया युइएफए नेसन्स लिगको फाइनलमा नेपालीपत्र बिहीबार, २०८० जेठ ३२ गते, १०:४३ मा प्रकाशित खेल Croatia's midfielder Luka Modric (C) celebrates with Croatia's defender Domagoj Vida after scoring his team's fourth goal during the UEFA Nations League semifinal against The Netherlands at the De Kuip Stadium in Rotterdam on Wednesday. (AFP)काठमाडौँ। नेदरल्यान्ड्समाथि रोमाञ्चक जित निकाल्दै क्रोएसिया युइएफए नेसन्स लिगको फाइनलमा पुगेको छ। बुधबार राति भएको खेलमा ४–२ को रोमाञ्चक जित निकाल्दै क्रोएसिया फाइलमा पुगेको हो।क्रोएसियाको रोमाञ्चक जितमा एन्डरेज क्रामारिच, मारियो पासालिस, ब्रुनो पेटकोभिच र कप्तान लुका मोड्रिचले गोल गरे। डच टोलीका डोनेल मालेन र नोआ लाङले गोल फर्काए।स्टेडियम फेइजेनुर्ड रोटरडम नेदरल्यान्ड्समा बुधबार राति भएको खेलमा सुरुवाती अग्रता लिएपनि घरेलु टोलीले त्यसलाई जोगाउन नसक्दा पराजित भयो।क्रोएसियाले उपाधिका लागि १८ जुनको राति स्पेन र इटालीबीचको विजेतासँग खेल्नेछ। #क्रोएसियाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै, विजेता टोलीले २१ लाख रुपैयाँ…काठमाडाैँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत्काठमाडाैँ । नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँ नेपाल एएफसी महिला एसियन कप फुटबलमा छनोट हुन असफलकाठमाडौं । घरेलु टिम उज्वेकिस्तानसँग पराजित भएपछि नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ । शनिबार राति एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्नेकाठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जितकाठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्टकाठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टरधेरै पढिएका खबर १ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा २ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ३ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ४ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ५ अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर ६ खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव ७ नेपाल सेमिफाइनलमा प्रवेशThe Film Nepal