गृहपृष्ठ ∕ खेल ∕ ओडीआईमा नेपालका लागि कुशल र आशिफको साझेदारी अहिलेसम्मकै उच्च रनकोओडीआईमा नेपालका लागि कुशल र आशिफको साझेदारी अहिलेसम्मकै उच्च रनको नेपालीपत्र आईतबार, २०८० असार ३ गते, १५:०८ मा प्रकाशित खेल काठमाडौँ। कुशल भुर्तेल र आशिफ शेखले नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)मा अहिलेसम्मकै उच्च रनको शाझेदारी गरेका छन्।जिम्बाब्वे जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट अन्तर्गतको खेलमा नेपालका लागि आशिफ र कुशलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि अहिलेसम्मकै उच्च साझेदारी गरेका हुन्। कुशल ९९ रनमा आउट हुनुअघि पहिलो विकेटका लागि आशिफ र कुशलले मिलेर १७१ रनको साझेदारी गरे।नेपालका लागि यसअघि ज्ञानेन्द्र मल्ल र आसिफ शेखबीच १३९ रनको साझेदारी रहेको थियो। #आशिफ शेख #ओडीआई #कुशल भुर्तेलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार पूर्वगोलकिपर मल्लले माल्दिभ्समा एएफसी ‘ए’ लाइसेन्स कोचिङ कोर्स गर्नेकाठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर विकास मल्लले एसियाली फुटबल महासंघ (एएफसी)को कार्यक्रमानुसार माल्दिभ्समा एएफसी ‘ए’ लाइसेन्स कोचिङ कोर्स विश्वकप खेल्ने नेपाली क्रिकेट टिम अमेरिका पुग्योकाठमाडौँ । आइसीसी टि२० विश्वकप २०२४ खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली कर्पोरेट सुपर सिक्सेस सिजन-७ को तयारी पूराकाठमाडौँ । आइतबारदेखि सुरु हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ । आयोजकद्वय एसएस एभेन्ट्स प्राली वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याेकाठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज एआईपीएस एसियाको कंग्रेस नेपालमा हुनेकाठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्यकाठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरकोधेरै पढिएका खबर १ बेलायतमा चलचित्र मनसराको ग्राण्ड प्रिमियर हुँदै २ समृद्ध नेपाल निर्माण गर्ने महाअभियान सुरु भएको छ: सञ्चारमन्त्री शर्मा ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ वेश्यावृत्ति गराएको आरोपमा खाजाघर सञ्चालक पक्राउ ५ प्रधानमन्त्रीसहित शीर्ष नेतासँग छलफल गर्दै सभामुख ६ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै ७ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिमThe Film Nepal