गृहपृष्ठ ∕ खेल ∕ ब्रेण्डन रोडजर्स स्कटिस क्लब सेल्टिकको मुख्य प्रशिक्षकमा नियुक्तब्रेण्डन रोडजर्स स्कटिस क्लब सेल्टिकको मुख्य प्रशिक्षकमा नियुक्त नेपाली पत्र मंगलबार, २०८० असार ५ गते, १४:१५ मा प्रकाशित खेल एजेन्सी । लेस्टर सिटीले बर्खास्त बनेपछि क्लबबिहिन भएका प्रशिक्षक ब्रेण्डन रोडजर्स स्कटिस क्लब सेल्टिकको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । उनलाई क्लबले नियुक्त गरेसँगै क्लब समर्थकहरुले मिश्रित प्रतिक्रिया समेत दिएका छन् । चार वर्ष अघि उनले लेस्टर सिटी छोडेका थिए ।उनले सेल्टिकसँग ३ वर्षको सम्झौता गरेका छन् ।एन्जे पोस्टेकोग्लोको टोटनहमको नयाँ प्रशिक्षक भएसँगै क्लब नयाँ प्रशिक्षकको खोजीमा रहेको थियो । अन्ततः क्लबले पुन रोडजर्सलाई नै नियुक्त गरेको हो । #प्रशिक्षक ब्रेण्डन रोडजर्सग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल सेमिफाइनलमा प्रवेशकाठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार एन्फा कप फुटबल प्रतियोगिता नहुनेकाठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाकाठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)काधेरै पढिएका खबर १ कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मत्यु २ शुभमन गिल बने नम्बर १ ब्याट्सम्यान ३ विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर ४ ग्यास चुहिएर मखनटोलमा आगलागी, १ जनाको मृत्यु ५ नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण ६ ‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो ‘दर्पण छाया’, गरिन् परीक्षा र एलेक्सको प्रशंसा ७ मनसुनको पूर्वतयारी तथा प्रतिकार्यका लागि राष्ट्रिय कार्ययोजना निर्माण गरिँदैThe Film Nepal