Techie IT
२०८० फागुन २२, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलललितले लिए पावेल र होपको विकेट

ललितले लिए पावेल र होपको विकेट


काठमाडौँ। वेस्ट इन्डिजका रोभ्मन पावेल र शाही होपको विकेट नेपालका ललित राजवंशीले लिएका छन्।

आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गतको खेलमा पावेल २९ रन बनाएर पेभिलियन फर्केका हुन्। उनले १४ बलको सामना गर्दा ३ चौका र १ छक्काको मदतमा २९ रन बनाएका हुन्।

त्यस्तै, नेपालविरुद्ध १३२ रन बनाएर होप आउछ भए। उनले १२९ बलको सामना गर्दा १० चौका र ३ छक्काको मदतमा १३२ रन बनाए। होपलाई पनि राजवंशीले ४९.२ ओभरमा आउट बनाए।

ललितले केमो पाउलको पनि विकेट लिए। पाउलले २ बलको सामना गर्दा जम्मा १ रन बनाए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौँ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्नेछन् । खेल आज बिहान साढे ११ बजे

टिम ११ द्वारा राष्ट्रिय क्रिकेट टिम सम्मानित

काठमाडौँ । नेपालको पहिलो फेन्टासी एप टिम ११ ले राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको छ । आइतबार हायात प्यालेसमा आयोजित

नेदरल्यान्ड्स त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा, उपाधिको लागि नेपालसँग प्रतिस्पर्धा…

काठमाडौँ । नामिबियासँग अङ्क बाँड्दै नेदरल्यान्ड्स त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ । आइतबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको

हङकङमा हुने त्रिकोणात्मक टी-२० आई सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने टी– २० त्रिकोणात्मक सिरिज खेल्ने टिमको घोषणा गरेको छ । क्यानले

फ्रेन्च लिगमा सावित्राको डेब्यु गोल

काठमाडौँ । नेपाली राष्ट्रि फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले फ्रेन्च महिला लिगमा डेब्यु गोल गरेकी छन् । शनिबार इए

मछिन्द्रलाई केपी ओली कपको उपाधि

काठमाडौँ । मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो पटक केपी ओली कपको उपाधि जितेको छ । दोस्रो संस्करणको फाइनल खेलमा न्यूरोड

Techie IT