गृहपृष्ठ ∕ खेल ∕ सर्जियो बुस्केट्स अमेरिकी क्लब इन्टर मायामीमा अनुबन्धितसर्जियो बुस्केट्स अमेरिकी क्लब इन्टर मायामीमा अनुबन्धित नेपाली पत्र शनिबार, २०८० असार ९ गते, ११:३६ मा प्रकाशित खेल एजेन्सी । बार्सिलोनाका अनुभवी खेलाडी सर्जियो बुस्केट्स अमेरिकी क्लब इन्टर मायामीमा अनुबन्धित भएका छन्। केही हप्ता अगाडि लियोनल मेस्सीलाई अनुबन्ध गरेको मायामीले उनलाई पनि अनुबन्ध गरेको हो ।झण्डै दुई दशक बार्सिलोनामा बिताएका उनले अन्ततः क्लब छोडेका हुन् ।बार्सिलोनाका लागि ७ सय २२ खेल खेलेका उनले मेस्सीसँग पुन पार्टनरसिप गर्ने भएका छन् । #बार्सिलोनाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनबागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई महिला टी–२० मा नेपालले हरायो हङकङलाईकाठमाडौं । युगान्डामा जारी वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाईकास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट १०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्याेकाठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुनेकाठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने बागमती गोल्डकप आगामी शनिबार देखिमकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ ।धेरै पढिएका खबर १ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे २ नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ ‘अञ्जिला’ हेर्दा हलमा रोए दर्शक, खेलाडी प्रीति राई पनि भइन् भावुक ५ अमेरिकामा आँधीका कारण २० जनाको मृत्यु ६ साहित्यकार लीलबहादुर क्षेत्रीको निधन ७ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदैThe Film Nepal