Techie IT
२०८० फागुन १०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलबेल्जियमका पूर्व स्ट्राइकर सेड्रिक रुसेलको ४५ वर्षको उमेरमा निधन

बेल्जियमका पूर्व स्ट्राइकर सेड्रिक रुसेलको ४५ वर्षको उमेरमा निधन


एजेन्सी । बेल्जियमका पूर्व स्ट्राइकर सेड्रिक रुसेलको ४५ वर्षको उमेरमा निधन भएको छ ।

प्रिमियर लिग क्लब उल्भ्सका पूर्व स्ट्राइकर समेत रहेका उनको निधन भएको हो ।

राष्ट्रिय टिमबाट ३ तीन खेल खेलका उनले विभिन्न देशका क्लबहरुबाट व्यवसायिक खेल खेलेका थिए ।

रिपोर्टका अनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

काठमाडौँ । धुम्बाराहीस्थित कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस)मा खेलकूद सप्ताह सम्पन्न भएको छ । चार दशकअघि स्थापना भएको केईएचएसले बिभिन्न खेलकूद

नेपाल नामिबियासँग फेरि पराजित

काठमाडौँ । आइसीसी विश्वकप लिग– २ अन्तर्गतको खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा

नामिबियाविरुद्व आसिफ शेखको अर्धशतक

काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत जारी नामिबियाविरुद्वको खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरेका छन्। आसिफले अहिले ५९ बलमा

विश्वकप क्रिकेट लिग–२ को तेस्रो खेलमा आज नेपाल र नामिबिया…

काठमाडौँ । नेपालले आईसीसी विश्वकप लिग–२ को तेस्रो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान सवा

वाफ महिला च्याम्पियनसिपमा नेपालले सिरियालाई हरायो

काठमाडौँ । वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले सिरियालाई हराएको छ । साउदी अरेबियाको राजधानी रियादमा रहेको

क्यानडामाथि नेपाल ए को रोमाञ्चक जित

काठमाडौँ। नेपाल ए ले क्यानडा– ११ लाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा सम्पन्न सिरिजको दोस्रो खेलमा नेपाल ए

Techie IT