Techie IT
२०८० फागुन १७, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलआठौं मिस्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई महालक्ष्मी विकास बैंकको प्रायोजन

आठौं मिस्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई महालक्ष्मी विकास बैंकको प्रायोजन


काठमाडौँ। महालक्ष्मी विकास बैंक लिमिटेडले आठौं मिस्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको प्रायोजन गरेको छ।

‘स्वस्थ मानसिकताका लागि स्वस्थ शरीर, स्वस्थ शरीरका लागि शारीरिक व्यायाम’ भन्ने धारण जनतासम्म पुर्‍याउन प्रतियोगितालाई सहयोग गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघले ८–९ असारसम्म काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लवमा प्रतियोगिता आयोजना गरेको थियो।

नेपाल जस्तो विकासशील राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेकाले शारीरिक सुगठन खेल क्षेत्रलाई विकसित गर्दै लैजाने अभिप्रायले उक्त प्रतियोगिताको आयोजना गरिएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेदरल्यान्ड्सले नामिबियालाई हरायो

काठमाडौँ । नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनको फराकिलो अन्तरले हराएको छ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा

टिमले उपाधि घर लिएर जानेमा विश्वस्त छुः साम्बा

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमका महत्वपूर्ण खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ ले फाइनल खेल्न नपाए पनि आफु टिमले एकजुट

भरतपुर महानगरद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेन्डर आह्वान

चितवन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान गरेको छ । महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण

नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

काठमाडौँ । त्रिकोणात्मक टी– २०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाल २ रनले पराजित भएको छ । कीर्तिपुरमा भएको खेलमा १८५

सावित्राले वाफ महिला च्याम्पियनसिपको फाइनल खेल गुमाउने

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी महत्वपूर्ण खेलाडी सावित्रा भण्डारी ‘साम्बाले वाफ महिला च्याम्पियनसिप’को फाइनल खेल गुमाउने भएकी छन्

टस जितेर नेदरल्यान्ड्सविरुद्ध पहिला बलिङ गर्दै नेपाल

काठमाडौँ । नेपालले त्रिकोणात्मक टी– २०आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्ससँग टस जितेर पहिला बलिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा

Techie IT