Techie IT
२०८० जेठ १६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलप्रिमियर लिगः बाँकी कुन दुई टिम रेलिगेट होलान् ?

प्रिमियर लिगः बाँकी कुन दुई टिम रेलिगेट होलान् ?


एजेन्सी । यस सिजन प्रिमियर लिगको रेलिगेशन व्याटल निकै रोचक बनिरहेको छ । अन्तिम खेलले कुन दुई टिम रेलिगेट हुने हुन् त्यसको टुंगो लाग्नेछ । लिगको १७ औँ स्थानमा इभर्टन रहेको छ ।

इभर्टनको ३३ अंक रहेको छ । १८ औँ र १९ औँ स्थानमा लेस्टर सिटी र लिड्स युनाइटेड रहेका छन् ।

दुवैको समान ३१ अंक रहेको छ ।

अन्तिम खेलमा आउने नतिजाले दुई टिम रेलिगेट हुने टुंगो लाग्नेछ ।

अन्तिम खेलमा इभर्टनले बोर्नेमाउथसँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै लेस्टर सिटीले वेस्टहम युनाइटेडसँग खेल्दैछ ।

लिड्सले टोटनहमसँग खेल्दैछ । तुलनात्मक हिसाबले इभर्टन जोगिने बलियो सम्भावना रहेको बताइएको छ ।

तर, अन्तिम खेलमा जस्तोसुकै नतिजा आउनसक्छ । लिगको पुछारमा रहेको साउथह्याम्टन यसअघि नै रेलिगेट भइसकेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सहिद स्मारक ए डिभिजन लिग फुटबल: जाउलाखेल विजयी

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ

टि–२० महिला क्रिकेटः नेपालद्वारा मलेसिया पराजित

काठमाडौँ । मलेसियामा जारी टि–२० अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौँ। शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन्। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आजका दुवै

चेल्सीद्वारा मौरिसियो पोचेटिनोलाई मुख्य प्रशिक्षकमा नियुक्त

एजेन्सी । हालै सकिएको प्रिमियर लिगमा झुर खेल प्रदर्शन गरेको चेल्सीले मौरिसियो पोचेटिनोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । उनले

गुजरातलाई ५ विकेटले हराउँदै चेन्नईले जित्यो आईपीएलको उपाधि

एजेन्सी । चेन्नई सुपर किंग्सले आईपीएल २०२३ को उपाधि जितेको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको रोमाञ्चक फाइनलमा सीएसकेले

चेन्नईलाई फाइनल जित्न २१५ रनको लक्ष्य

एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधिका लागि गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा जारी छ । अहमदाबादको नरेन्द्र

Techie IT