Techie IT
२०८१ असार ३०, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलआयरल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

आयरल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल


काठमाडौँ। नेपालले आयरल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। आईसीसी क्रिकेट विश्वकप छनोटको सातौँ स्थानको खेलमा नेपालले आयरल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको हो।

जिम्बाब्वेको राजधानी हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा हुने खेलका लागि भएको टस जितेपछि आयरल्यान्डका कप्तान एन्डी बलबिर्नीले फिल्डिङको निर्णय गरेका हुन्।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलोपटक आयरल्यान्डसँग खेल्न लागेको हो।

खेल नेपाली समयानुसार दिउँसो १२ः४५ बजे सुरु हुने।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

यू-२० राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण सुरु

काठमाडौँ । साफ यू– २० च्याम्पियनसिप को तयारीमा रहेको यू–२० राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण आइतबारदेखि सुरु भएको छ

नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह सुरु

काठमाडौँ । ‘खेलौं रमाऔं खेलकुद उत्सव मनाऔं’ भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरमा खेलकुद सप्ताह सुरु भएको छ

नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा अजलकाजी ताम्राकारको दुई राष्ट्रिय कीर्तिमान

काठमाडाैँ । ललितपुरमा चलिरहेको प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा अजलकाजी ताम्राकारले दुई वटा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । उनले पुरुष

ह्वीलचेयर बास्केटबलको उपाधि एपीएफ र सुदूरपश्चिमलाई

काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुदअन्तर्गत ह्वीलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्

कुमार राई यु-२० महिला राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौँ । कुमार राईलाई यु–२० महिला राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेदारी दिइएको छ । नेपाल भलिबल संघ (एनभिए) ले

पेरिस पारा ओलम्पिकमा भीमबहादुर कुमालले पाए ‘वाइल्ड कार्ड’

काठमाडौँ । नेपाली पारा पौडी खेलाडी भीमबहादुर कुमालले पेरिस पारा ओलम्पिक २०२४ खेल्ने भएका छन् । पारा ओलम्पिक फ्रान्सको पेरिसमा

Techie IT