गृहपृष्ठ ∕ खेल ∕ भारतलाई साफ च्याम्पियनसिपको उपाधिभारतलाई साफ च्याम्पियनसिपको उपाधि नेपालीपत्र बुधबार, २०८० असार २० गते, ०५:३१ मा प्रकाशित खेल काठमाडौँ । १४ औं संस्करणको साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा कुवेतलाई टाईब्रेकरमा स्तब्ध पार्दै आयोजक भारतले नवौं पटक उपाधि जितेको हो ।बैंगलोरस्थित श्री कान्तीरवा मैदानमा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछि खेलको छिनोफानो पेनाल्टीबाट लागेको हो । जसमा साविक विजेता समेत रहेको भारतले ५–४ ले पेनाल्टी जित्यो ।पेनाल्टीमा भारतका उदान्त सिंह कुमामले गोल गर्न चुक्दा कुवेतका खालिद इब्राहिम र मोहम्मद अबदुल्लाहले गोल गर्न चुके । खेलको १४ औं मिनेटमा शबिब अल खाल्दीले गोल गर्दै कुवेतलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ३८ औं मिनेटमा लालिआन्जुला छाङ्टेले गोल गर्दै भारतलाई बराबरीमा ल्याएका थिए । #साफ च्याम्पियनसिपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजितकाठमाडौँ । वेस्ट इन्डिज ‘ए’ले नेपाललाई १० रनले पराजित गरेको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालविरुद्ध ब्याटिङ वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियाे १६१ रनकाे लक्ष्यकाठमाडौँ । वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आजकाठमाडौँ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ कास्य…काठमाडाैँ । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले २ रजत र ४ कास्य पदकसहित कुल ६ वटा वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्योकाठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्नधेरै पढिएका खबर १ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन २ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ३ Solidarity Rally for Palestine Held in Patan Durbar Square ४ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ५ मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए ६ भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु ७ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदैThe Film Nepal