News | Tag: इरान

इरानमा १० हजार भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

4 months ago

एजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । यस भाइरसका कारण लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् । यस भाइरसका कारण विश्वले ठूलो क्षति ब्यहोरेको छ ।

इरानमा भूकम्प गयो

4 months ago

एजेन्सी । इरानको उत्तरी क्षेत्रमा बिहीबार आएको ५.१ म्याग्नीच्यूडको भूकम्पका कारण एक जनाको मृत्यु हुनुका साथै अरु धेरै व्यक्ति घाइते भएका छन् ।

अमेरिकामाथि इरानले परमाणु हमला गर्न सक्छ कि सक्दैन ?

8 months ago

एजेन्सी । इरान र पश्चिमी देशबीचको परमाणु सम्झौता अन्ततः समाप्त भएको छ । यो सम्झौता चार वर्ष अगाडि भएको थियो ।

मेजर जनरल बाकरी भन्छन्ः इरानले आफ्नो सैन्य क्षमताको झाँकी मात्रै प्रस्तुत गरेको हाे

8 months ago

एजेन्सी । इरानका मेजर जनरल मोहम्मद बाकरीले इराकस्थित अमेरिकी बेसक्याम्पमाथिको आक्रमण आफ्नो सैन्य क्षमताको सामान्य झाँकी मात्रै भएको बताएका छन् ।

सुलेमानीको शवयात्रामा भागदौड हुँदा ५० जनाको मृत्यु

8 months ago

इरान । इरानको दक्षिणपूर्वी शहर केरमानमा जनरल कासिम सुलेमानीको शवयात्रामा सहभागी हुने क्रममा मङ्गलबार भएको भागदौडमा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । यसअघि दिइएको समाचारमा इरानी विशेष सुरक्षा बलका प्रमुख जनरलसुलेमानीको शवयात्राका क्रममा केरमानमा कम्तीमा ४० जनाको मृत्यु भएको इरानी राष्ट्रिय टेलिभिजनले जनाएको थियो । उक्त घटनामा कम्तीमा २०० भन्दा बढी घाइते भएका बताइएको छ ।

इरानका ५२ ठाउँमा आक्रमण गर्ने ट्रम्पको चेतावनीपछि, अमेरिकी सरकारी वेबसाइट ह्याक

8 months ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ५२ ठाउँमा तत्काल आक्रमण थाल्ने भनेर ट्वीट गरेको केही बेरमै एक अमेरिकी सरकारी वेभसाइट ह्याक भएको छ । ट्रम्पले नेपाली समयअनुसार आइतबार बिहान यदि तेहरानले अमेरिकी नागरिक वा सम्पत्तिमाथि फेरि आक्रमण गरे इरानका ५२ वटा स्थानलाई तत्काल निसाना बनाएर कडा प्रत्युत्तर दिने चेतावनी दिएको केही बेरमै ‘इरान साइबर सिक्युरिटी ग्रुप ह्याकर्स’ नामक समूहले वेभसाइट ह्याक गरेको जिम्मा लिएको हो ।

इरान अमेरिकासँग वार्ता गर्न तयार, आर्थिक प्रतिबन्धहरु फुकुवा गर्नुपर्ने शर्त

9 months ago

तेहरान (एजेन्सी) । इरानी राष्ट्रपति हस्सन रौहानीले संयुक्तराज्य अमेरिकाले आफूहरु विरुद्ध लगाएको ‘अवैधानिक’ आर्थिक प्रतिबन्धहरु फुकुवा गरेमा आणविक वार्ता गर्न तयार रहेको बताएका छन् ।

इरानले रुसी पत्रकारलाई रिहा गर्यो

11 months ago

मस्को । इरानले पक्राउ परेका रुसका एक पत्रकारलाई मुक्त गरेको छ । इजरायली गुप्तचर निकायसँग सम्पर्क भएको आरोपमा ३८ बर्षीया युलिया युजिक तेहरानका गत हप्ता पक्राउ परेकी थिइन ।

७ लाख लिटर इन्धन भएको ट्याङ्कर इरानी कब्जामा

1 year ago

तेहरान । इरानले खाडी क्षेत्रबाट फेरि एउटा विदेशी तेल ट्याङ्कर आफ्नो कब्जामा लिएको इरानी समाचारसंस्थाहरूले जनाएका छन् । इरानी राज्य सञ्चालित टेलिभिजनले दिएको जानकारी अनुसार रेभुल्यूशनरी गार्ड कोरको जलसेनाले अरब मुलुकबाट इन्धन तस्करी गरिरहेको एउटा विदेशी ट्याङ्कर पर्सियाली खाडी क्षेत्रबाट आफ्नो नियन्त्रणमा लिएको हो । प्राप्त विवरणहरूमा सो ट्याङ्करमा सात लाख लिटर इन्धन भएको बुझिएको छ ।

सीआइएलाई सुराकी दिने रक्षा मन्त्रालयका ठेकदारलाई मृत्युदण्ड

1 year ago

तेहरान । अमेरिकी गुप्तचर संस्था (सीआइए) लाई सूचना दिएको भन्दै इरानद्वारा ‘रक्षा मन्त्रालयका ठेकदार’लाई मृत्युदण्डको सजाय सुनाएको इरानी समाचार संस्था आइएसएनएले शनिबार जनाएको छ ।

Page 1 of 2

पर्यटन

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

रामपुर । लामो समयपछिको बन्दाबन्दी खुकुलो भएपछि पर्यटकीय क्षेत्र पाल्पा रामपुरको तालपोखरामा रहेका माछा अवलोकन गर्दै आन्तरिक पर्यटकहरु । तस्वीरः सुशीला रेग्मी, रासस

जीवनशैली

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

एजेन्सी–टमाटर प्राय धेरैको भान्छामा देखिन्छ । यसलाई प्रयोग गर्ने मानिसहरुलाई प्राय यसको बेफाइदाबारे भने कमै थाहा छ । यसले गर्ने नोक्सानी थाहा पाएपछि जति नै महँगो टमाटर किन नहोस् तपाईमा एकखाले खुसी भने छाउनेछ ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।