News | Tag: टिमुर

टिमुरमा लुकेका गुण

8 months ago

काठमाडौं । रक्तचापको समस्या भएका व्यक्तिमा टिमुरको प्रयोग निकै प्रभावकारी मानिन्छ । टिमुरबाट निस्कने एक प्रकारको रसायनबाट रक्तचाप नियन्त्रण गर्न सकिन्छ । यसका साथै टिमुरमा विभिन्न आयुर्वेदिक गुण हुन्छन् । टिमुरमा हुने अन्य गुणहरुबारे जानकारी लिऔं ।

दाँत दुख्ने समस्याबाट राहत पाउन टिमुर !

9 months ago

टिमुरको प्रयोगले दाँत दुख्ने समस्यामा राहत मिल्छ । आयुर्वेदिकका अनुसार टिमुरले वायुशमन गर्ने, दाँत दुखेको निको पार्ने, उर्जा प्रदान गर्ने, जरो, अजिर्ण, हैजालगाएत समस्यालाई निको पार्ने काम गर्छ ।

लटरम्म फलेको टिमुर

10 months ago

जाजरकोट । कुशे गाउँपालिका–६ पिप्सेमा स्थानीय जङ्गलमा लटरम्म फलेको टिमुर । यहाँका स्थानीयवासी टिमुर सङ्कलन गरी आम्दानी गर्दै आएका छन् ।

विदेश पनि निर्यात हुन थाल्याे टिमुरकाे तेल

1 year ago

सल्यान । सल्यानको शारदा नगरपालिका–१५ मा गएको तीन वर्षदेखि सञ्चालनमा आएको माँ लक्ष्मी हर्बल उद्योगले टिमुरबाट तेल उत्पादन हुँदै आएको छ ।

Page 1 of 1

पर्यटन

पोखरामा विस्तारै आन्तरिक पर्यटकको चहलपहल बढ्दै

पोखरामा विस्तारै आन्तरिक पर्यटकको चहलपहल बढ्दै

पोखरा । चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा हिमाल र तालको अचम्मको सुन्दरता यतिखेर पोखरामा भरिएको छ ।

जीवनशैली

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।