News | Tag: डोनाल्ड ट्रम्प

सुडानलाई आतंकवाद सूचीबाट हटाउने अमेरिकी तयारी

4 hours ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आतंकवाद पीडितहरू र उनीहरूका परिवारलाई ३३ करोड ५० लाख अमेरिकी डलर क्षतिपूर्ति तिर्ने प्रतिबद्धता पूरा गरेमा सुडानलाई आतंकवाद प्रायोजक राष्ट्रहरूको सूचीबाट हटाइने बताएका छन् ।

अन्ततः अस्पतालबाट ह्वाइट हाउस फर्किए ट्रम्प, बाँकी उपचार ह्वाइट हाउसमै

2 weeks ago

एजेन्सी । अमेरिकी राष्ट्पति डोनाल्ड ट्रम्प अस्पतालबाट ह्वाइट हाउस फर्किएका छन् ।

कोरोना संक्रमित ट्रम्प दम्पत्तिलाई किमको यस्तो सन्देश

2 weeks ago

एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थलाभको कामना गर्दै शनिबार पठाएको सन्देशलाई महत्वका साथ हेरिएको छ ।

ज्वरो बढेपछि अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

2 weeks ago

काठमाडौँ । कोरोना भाइरसको संक्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी पत्नीमा कोरोना संक्रमण

2 weeks ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बाइडेनले मंगलबारको बहसभन्दा अघि वा पछि आफ्नो ‘स्वास्थ्य परीक्षण गरून्’ : ट्रम्प

3 weeks ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतवार आफ्नो प्रतिद्वन्दी जो बाइडेनको मङ्गलबारको पहिलो बहस अघि वा पछि स्वास्थ्य परीक्षण गर्नुपर्ने माग गरेका छन् ।

'अमेरिकी सर्वोच्च अदालतको रिक्त पदमा यसै हप्ता मनोनयन हुन्छ'

4 weeks ago

एजेन्सी । स्वर्गीय रुथ बाडर जिन्सबर्गको स्थानमा खालि स्थानमा यो हप्ताको अन्त्यसम्ममा नयाँ व्यक्तिको मनोनयन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पलाई विष रहेको प्याकेट पठाएपछि...

1 month ago

एजेन्सी । अमेरिकामा राष्ट्रपति चुनावको अभियानबीच एक अनौठो खबर बाहिर आएको छ । ह्वाइट हाउसका उच्च अधिकारीका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विष पुर्याउने प्रयास भएको थियो ।

भाइरसको त्रासका कारण रिपब्लीकन पार्टीको भेला स्थगित

2 months ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा आयोजना गर्न लागिएको रिपब्लीकन पार्टीको चुनावी सभा स्थगित गरेका छन् । अमेरिकाको फ्लोरिडामा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै ट्रम्पले बिहीबार भेला स्थगित गरेका हुन् ।

'अमेरिकासँग वार्तामा बस्न उत्तर कोरियालाई कुनै आवश्यकता छैन'

3 months ago

एजेन्सी । उत्तर कोरियालाई वासिशङ्टनसँग पुनः वार्ता शुरू गर्नुपर्ने कुनै महशुस नभएको प्योङयाङका उच्च कूटनीतिज्ञले शनिबार बताएका छन् ।

Page 1 of 4

पर्यटन

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखरा । पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा प्याराग्लाइडिङ गर्न आवश्यक पूर्वाधारका विषयमा छलफल थालेको हो । गत वर्ष बलेवा महोत्सवको समयमा गरिएको परीक्षण सफल भएकाले प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको छ ।

जीवनशैली

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।