News | Tag: तीज

तीजका नाममा अभद्र श्रव्यदृश्य समावेश नगर्न लोक तथा दोहोरी प्रतिष्ठानको आग्रह

1 month ago

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले तीजका नाममा अभद्र श्रव्यदृश्य समावेश नगर्न आग्रह गरेको छ । प्रतिष्ठानले एक अपिल जारी गर्दै अभद्र श्रव्यदृश्य समावेश नगर्न आग्रह गरेको हो ।

आज हरितालिका तीज, यस्तो छ व्रत बस्नुको धार्मिक मान्यता

11 months ago

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने मान्यता भएपनि महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि व्रत बस्ने गरेको पाइन्छ ।

'यो वर्ष कोठामै बसेर तीज जाने भयो'

11 months ago

काठमाडौँ । स्थिति ठीकठाक हुन्थ्यो भने यतिबेला तीजको रौनक छाइसक्थ्यो । महिनादिन अघिदेखि नै महिलाहरु दर, नाचगान र शुभकामना साटासाटमा व्यस्त बन्थे । छोरीचेली माइत जाने सुरसारमा हुन्थे ।

कोरोनाका कारण कैलालीमा तीज तथा गौरा मनाउन नपाइने

11 months ago

कैलाली । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि कैलालीमा सामूहिकरूपमा गौरा तथा तीज नमनाउन आग्रह गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सामूहिकरूपमा गौरा तथा तीज नमनाउन आग्रह गरेको हो ।

तीजकाे व्रत सकिएपछि के खाने ? कसरी खाने ?

1 year ago

एजेन्सी । तीजमा दिनभरको व्रत सकिएपछि पनि बेलुका अन्न नखाने धार्मिक मान्यता छ । व्रतको दिन बेलुका फलफूल र झोलयुक्त पदार्थ भने खान धार्मिक छुट छ ।

सभापति देउवाद्वारा हरितालिका तीजकाे शुभकामना

1 year ago

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीजको अवसरमा आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । उनले एक शुभकामना सन्देशमार्फत हाम्रो देश अनेक धर्म, संस्कृति र पर्वले समृद्ध भएको उल्लेख गर्दै यस्ता पर्व हाम्रा पहिचान र गौरव भएको बताएका छन् ।

तीजमा पशुपतिनाथ : दिउँसो २ बजेसम्म करीब चार लाख भक्तजनले गरे दर्शन

1 year ago

काठमाडौँ । काठमाडौँको पशुपतिनाथ मन्दिरमा यस वर्ष दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थित गरिएको पाइएको छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको थियो ।

तीज बहस : उपादेयता र वैचारिकीमै घनीभूत प्रश्न

1 year ago

काठमाडौँ । आज देशैभर तीज मनाइँदैछ । हिन्दू नारीहरूको महान् चाडको रुपमा यसलाई सदियौंदेखि मनाइँदै आइराखिएको हो । यद्यपि तीजको धार्मिक तथा सांस्कृतिक पाटोलाई लिएर यसको महानतामाथि प्रश्नहरू पनि निरन्तर उठ्दै आइराखेको छ ।

किन मनाइन्छ तीज ?

1 year ago

काठमाडौँ । तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।

तीजको गितले गुन्जियो पशुपतिनाथ (फोटोफिचर)

1 year ago

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेको छ । पशुपतिनाथ प्रवेश गर्न व्यवस्था गरिएका चार वटै लाम मूल सडकसम्म आइपुगेको छ । सबै लाममा महिला भक्तजन मात्र छन् ।

Page 1 of 2

पर्यटन

सराङकोटमा धार्मिक पर्यटनको गुरुयोजना

सराङकोटमा धार्मिक पर्यटनको गुरुयोजना

पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य सराङकोटमा धार्मिक पर्यटन आकर्षित गर्न शुरु गरिएको शिव मन्दिर, दृश्यावलोकन केन्द्र(भ्यूटावर), गणेश मन्दिर निर्माणलगायत गुरुयोजनाको काम अघि बढेको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले गुरुयोजना निर्माण गरी समितिको स्वामित्वमा रहेको ५६ रोपनी जमिनमा धार्मिक र पर्यटकीय पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको हो ।

जीवनशैली

प्याज सेवन गर्दा मिल्ने फाइदाहरु

प्याज सेवन गर्दा मिल्ने फाइदाहरु

काठमाडौं । प्याजमा क्युरसेटिन नामको रसायन हुन्छ, जसले ग्याष्ट्रिकबाट पनि बचाउछ। प्याजले विभिन्न संक्रमण र रोगहरुबाट बचाउँछ। प्याजमा विभिन्न पोषणतत्व हुन्छ जसले हामीलाई अन्य रोग लाग्नबाट पनि जोगाउँछ।