News | Tag: बहस

प्रतिनिधिसभा विघटनको मुद्दामा रिट निवेदकको तर्फबाट जवाफी बहस हुँदै

2 weeks ago

काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्दामा रिट निवेदकको तर्फबाट जवाफी बहस हुँदैछ । संवैधानिक इजलासमा विपक्षी गठबन्धनको तर्फबाट जेष्ठ वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले समेत बहस गर्दैछन् । उनीसहित अन्य ३ जनाले बहस गर्दैछन् ।

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा आज सभामुखका कानून व्यवसायीले बहस गर्ने

2 weeks ago

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सभामुखका कानून व्यवसायीले बहस गर्नेछन् । सभामुख पक्षका कानून व्यवसायीहरुलाई बहसको लागि २ घण्टाको समय छुट्याइएको छ ।

संसद् विघटनविरुद्धको मुद्दामा बहस सकियो

5 months ago

काठमाडौँ । संसद् विघटनविरुद्धको मुद्दामा बहस सकिएको छ । शुक्रबार अदालतको सहयोगी (एमिकस क्युरी)को तर्फबाट गीता पाठकले राय दिएसँगै संसद् विघटनविरुद्धको मुद्दामा बहस सकिएको हो । पुस ५ गते सरकारले संसद् विघटन गरेपछि उक्त कदमविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा मंगलबार बहस नहुने

5 months ago

काठमाडौं । सर्वोच्च अदालतमा चलिरहेको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा मंगलबार सुनुवाइ नहुने भएको छ ।

प्रतिनिधिसभा विघटनका मुद्दाः विघटन अन्तर्राष्ट्रिय अभ्यासअनुरुप

5 months ago

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ । आज प्रधानमन्त्रीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गरे ।

बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न पाउँछन्: महान्यायाधिवक्ता

5 months ago

काठमाडौँ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पाँच वर्षको कार्यकाल पूरा गर्न पाउनु वर्तमान सरकारको अधिकार भएको तर पूरा गर्न नदिइएपछि निर्वाचनमा जान लागिएको स्पष्ट गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रीट निवेदनमाथिको आजको बहसमा उहाँले संविधानमा यो विषय पनि हेर्न इजलाससमक्ष आग्रह गरे ।

तीज बहस : उपादेयता र वैचारिकीमै घनीभूत प्रश्न

1 year ago

काठमाडौँ । आज देशैभर तीज मनाइँदैछ । हिन्दू नारीहरूको महान् चाडको रुपमा यसलाई सदियौंदेखि मनाइँदै आइराखिएको हो । यद्यपि तीजको धार्मिक तथा सांस्कृतिक पाटोलाई लिएर यसको महानतामाथि प्रश्नहरू पनि निरन्तर उठ्दै आइराखेको छ ।

Page 1 of 1

पर्यटन

सराङकोटमा धार्मिक पर्यटनको गुरुयोजना

सराङकोटमा धार्मिक पर्यटनको गुरुयोजना

पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य सराङकोटमा धार्मिक पर्यटन आकर्षित गर्न शुरु गरिएको शिव मन्दिर, दृश्यावलोकन केन्द्र(भ्यूटावर), गणेश मन्दिर निर्माणलगायत गुरुयोजनाको काम अघि बढेको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले गुरुयोजना निर्माण गरी समितिको स्वामित्वमा रहेको ५६ रोपनी जमिनमा धार्मिक र पर्यटकीय पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको हो ।

जीवनशैली

प्याज सेवन गर्दा मिल्ने फाइदाहरु

प्याज सेवन गर्दा मिल्ने फाइदाहरु

काठमाडौं । प्याजमा क्युरसेटिन नामको रसायन हुन्छ, जसले ग्याष्ट्रिकबाट पनि बचाउछ। प्याजले विभिन्न संक्रमण र रोगहरुबाट बचाउँछ। प्याजमा विभिन्न पोषणतत्व हुन्छ जसले हामीलाई अन्य रोग लाग्नबाट पनि जोगाउँछ।