News | Tag: मौसम

तीन दिनसम्म मौसम सामान्यतया सफा रहने अनुमान

1 day ago

काठमाडौँ । आजदेखि तीन दिनसम्म मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जनाएको छ।

आज मौसम सामान्यतया सफा रहने

1 week ago

काठमाडौं । हाल कुनै पनि मौसमी प्रणाली उल्लेखनीय रुपमा सक्रिय नरहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

कस्तो रहला आजको मौसम ?

1 week ago

काठमाडौं । हाल कुनै पनि मौसमी प्रणाली सक्रिय नरहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आजको मौसमः यी स्थानमा हल्का वर्षाको सम्भावना

2 weeks ago

काठमाडौं । हाल बंगालको खाडीमा बनेको शक्तिशाली निम्न चापीय क्षेत्र भारतको तेलंगानामा रहेको छ र कमजोर हुंदै पश्चिम-उत्तरपश्चिमी दिशा तर्फ सर्ने क्रममा रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आजको मौसम अपडेट

2 weeks ago

हाल देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

अधिकांश भू-भागमा आंशिक बदली रही मौसम सफा रहने

2 weeks ago

काठमाडौं । हाल बंगालको खाडीको पूर्वी-मध्य भागमा न्युनचापीय क्षेत्र रहेको छ र उक्त न्युनचापिय क्षेत्र पश्चिम-उत्तरपश्चिम दिशा तर्फ सर्दै गएको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आजको मौसमः यी स्थानहरुमा हल्का वर्षा हुन सक्ने

2 weeks ago

काठमाडौं । हाल बंगालको खाडीको पूर्वी-मध्य भागमा न्युन चापीय क्षेत्र रहेको भएको छ र उक्त निम्न चापिय क्षेत्र पश्चिम-उत्तर पश्चिम दिशा तर्फ सर्दै गएको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

यस्तो छ आजको मौसम पूर्वानुमान

3 weeks ago

काठमाडौं । हाल बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आजको मौसमः यी स्थानहरुमा आंशिक बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना

3 weeks ago

काठमाडौं । हाल बंगालको खाडीको उत्तरपश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आजको मौसमः वर्षा हुने सम्भावना कति ?

3 weeks ago

काठमाडौं । बंगालको खाडीको मध्य पश्चिम तथा उत्तर पश्चिम भागमा न्युन चापीय क्षेत्र रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

Page 1 of 7

पर्यटन

पोखरामा विस्तारै आन्तरिक पर्यटकको चहलपहल बढ्दै

पोखरामा विस्तारै आन्तरिक पर्यटकको चहलपहल बढ्दै

पोखरा । चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा हिमाल र तालको अचम्मको सुन्दरता यतिखेर पोखरामा भरिएको छ ।

जीवनशैली

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।