News | Tag: र्यापर
अष्ट्रेलिया बस्दै आएका सुदिनको ‘मृत्यु’ सार्वजनिक
2 months agoकाठमाडौँ । र्यापर सुदिन पोखरेलको ‘मृत्यु’ नामक नयाँ गीत सार्वजनिक भएको छ । घरेलु हिंसा र मानसिक समस्यालाई लक्षित गर्दै सुदिनले नयाँ र्याप गीत सार्वजनिक गरेका हुन् ।
र्यापर भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
2 months agoकाठमाडौँ । उच्च अदालत, पाटनले र्यापर समिर घिसिङ उर्फ भिटेनलाई पक्राउ नगर्न आदेश दिएको छ । गीत, संगीतको विषयलाई लिएर उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको भन्दै अदालतले पक्राउ नगर्न आदेश दिएको हो ।
Page 1 of 1
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
जब रक्सीले मात्तिएका पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरे

एजेन्सी । भारतस्थित हैदराबादको कुकटपल्लीमा एक जना पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरेका छन् । रक्सीले मात्तिएका उनले आफ्नो छोरालाई जिउँदै जलाउने प्रयास गरेका हुन् ।