News | Tag: विद्यार्थी

भोलीबाट सरकारले रेडियो र टिभीबाट पढाउन सुरु गर्ने (रुटिनसहित)

4 months ago

काठमाडौँ । सरकारले असार १ गतेदेखि एफएम, रेडियो र टिभीबाट विद्यार्थीहरुलाई पढाउन सुरु गर्ने भएको छ । कोरोना भाइरसको कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि सरकारले एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् विद्यार्थीहरुलाई पढाउन सुरु गर्न लागेको हो । सोमबारदेखिको पढाइको लागि शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रुटिन निकालिसकेको छ ।

विद्यार्थी भर्ना गर्न व्यावहारिक समस्या भए पनि अभिलेखीकरण गरेर पठनपाठन अघि बढाउन सक्ने

4 months ago

झापा । विद्यालय तहमा अध्ययनरत लाखौँ विद्यार्थीले आगामी असार १ देखि वैकल्पिक विधिबाट पढाइ सुरु गर्ने भएपछि विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने भएको छ । विद्यार्थीले अब २०७७ चैतभित्र यो शैक्षिक सत्रको पढाइ पूरा गर्न सक्ने अवस्था सिर्जना भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले असार १ देखि सबै विद्यालयले वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्ने र चैतभित्र पठनपाठन पूरा गर्ने गरी अगाडि बढ्ने योजना रहेको जानकारी दिए ।

विद्यार्थीहरुलाई राहत दिँदै अष्ट्रेलियाका विश्वविद्यालयहरू, कसैलाई नगद कसैलाई शुल्कमा छुट

6 months ago

सिड्नी । अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयहरूले कठिन अवस्थाको सामना गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई सहयोग गर्ने भएको छ । कोरोना भाइरस सङ्कटका कारण कठिन अवस्थामा रहेका अन्तर्राष्ट्रिय तथा स्थानीय दुवै किसिमका विद्यार्थीहरू सहयोग गर्नको लागि विश्वविद्यालयहरुले आपत्कालीन राहत कोष एवं खाद्यान्न ब्याङ्क स्थापना गरेका छन् ।

अष्ट्रेलियाको विपक्षी दलले पनि अन्तर्राष्ट्रिय विद्यार्थीको बारेमा बोलेनन्

6 months ago

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई सरकारले केही गर्न नसक्ने भनिरहेको बेला यहाँको विपक्षी दलले पनि यसबारेमा आवाज उठाएका छैनन् ।

विद्यार्थी पढाउने काइदाको तरिका

9 months ago

एजेन्सी । स्पेनको एक विद्यालय शिक्षिका मानव शरीरको बनोटको बारेमा विद्यार्थीहरुलाई अनौठो तरिकाले पढाएर चर्चामा आएकी छन् । सामाजिक सञ्जालमा मानिसहरु उनको तारिफ गरिरहेका छन् ।

विद्यार्थीले चिट चाेरेर हैरान बनाएपछि शिक्षकले अपनाए यस्ताे उपाय

1 year ago

एजेन्सी । विद्यार्थीले परीक्षामा चिट चोरेर हैरान बनाएपछि मेक्सिकोमा एक विद्यालयका शिक्षकले अनौठो उपाय अपनाएका छन् ।

विद्यार्थीले फलाएकाे सिमी

1 year ago

कालिगण्डकी गाउँपालिका ६ दब्छेस्थित ध्रुव ज्योती माध्यामिक विद्यालयको करेसा बारीमा विद्यार्थीद्वारा लगाएको सिमी लटरम्मै फलेपछि बिक्रीको लागि तयारी गर्दै विद्यार्थी ।

चकचक गरेको आरोपमा विद्यार्थी निष्कासित

1 year ago

काठमाडौं । विद्यालयमा चकचक गरेको आरोपमा भीमसेनगोलास्थित कमल नेत्र छुनामुना माध्यमिक विद्यालयमा अध्ययनरत पासाङ तामाङलाई पढाइबाट वञ्चित गरेको पाइएको छ ।

विद्यार्थीको आम्दानीको स्रोतः काफल

1 year ago

डोटी । पछिल्लो समय जिल्लामा रहेका अधिकांश स्कुले बालबालिकाको आम्दानीको स्रोत काफल बनेको छ । वैशाख महीनाको शुरुआतसँगै जिल्ला सदरमुकाम क्षेत्रमा काफलको व्यापार बढेको छ ।

विद्यार्थीको आकर्षण बन्दै सामुदायिक विद्यालय

1 year ago

तनहुँ । नयाँ शैक्षिकसत्र शुरु भएसँगै जिल्लाका सामुदायिक विद्यालयमा भर्ना हुनका लागि विद्यार्थी आकर्षित भएका छन् । शैक्षिकस्तर राम्रो भएका सदरमुकाम दमौली आसपासका सामुदायिक विद्यालयमा भर्ना हुनका लागि विद्यार्थी आकर्षित भएका हुन् ।

Page 1 of 2

पर्यटन

पोखरामा विस्तारै आन्तरिक पर्यटकको चहलपहल बढ्दै

पोखरामा विस्तारै आन्तरिक पर्यटकको चहलपहल बढ्दै

पोखरा । चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा हिमाल र तालको अचम्मको सुन्दरता यतिखेर पोखरामा भरिएको छ ।

जीवनशैली

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।