News | Tag: सडक

‘रोक, हेर र जाउँ’

2 weeks ago

काठमाडौँ । सवारी चालकलाई शाखा सडकबाट मूल सडकमा सहजै निस्कँदा ‘रोक, हेर र जाउँ’ भन्ने ट्राफिक नियम पालना गराउन कडाइका साथ अभियान थालिएको छ ।

चीनको गान्सु राज्यको डरलाग्दो ठाउँमा निर्माण गरिएको २.३ किमि लामो सडक (भिडियाे)

2 months ago

एजेन्सी । कैयौँ असम्भव मानिएका कुराहरुलाई पनि सम्भव छ भनेर प्रमाणित गर्न सक्ने खुबी चीनले राख्दछ । चीनले सडक निर्माणमा देखाएको चमत्कारले पुरै विश्वकै आश्चर्यचकित रहेको छ ।

लकडाउनमा सडक मोड सुधारको मा थालियो

7 months ago

चितवन । कोरोना भाइरस (कोभिड १९) को सन्त्रासले मुलुकभरको जनजीवन ठप्प छ । अधिकांश सर्वसाधारण घरमै दिन बिताइरहेका छन् । अत्यावश्यक बाहेकका सवारीसाधन नचल्दा सर्वसाधारणको दैनिकी निकै प्रभावित भइरहेको छ । तर, कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को केही सकारात्मक प्रभाव पनि देखिन थालेको छ ।

फेरिँदै उपत्यकाको सडक: तीन महिनामै नौ हजार खाल्डाखुल्डी पुरियो, २७ किमी कालोपत्र

9 months ago

काठमाडौं । काठमाडौं उपत्यकाको मुख्य सडक केही वर्ष अघिसम्म दिउँसै धुलाम्मे देखिन्थ्यो । मोटरसाइकल चालक र पैदलयात्री धुलोको ठुलो मारमा पर्थे । सरकारी कर्मचारी सडक यात्रामा एउटा पोशाक र कार्यालयमा अर्को पोशाक लगाउन बाध्य थिए । उपत्यकाको मुख्य सडकमा अहिले त्यो समस्या निक्कै हराएर गएको छ ।

राजधानीमै वर्षाैंदेखि अलपत्र एक किलाेमिटर सडक

11 months ago

काठमाडौँ । राजधानीमै एक किमी सडक निर्माण शुरु भएको वर्षौँ बितिसक्दा पनि निर्माण कार्य नसकिँदा स्थानीयवासी धुलो एवम् हिलोबाट पीडित बनेका छन् ।

दधिकोट गाम्चा जाने वैकल्पिक सडक निर्माण

1 year ago

भक्तपुर । मध्यपुरथिमि अस्पतालबाट खरिबोट हुँदै सूर्यविनायक नगरपालिका–५ दधिकोट गाम्चा जाने वैकल्पिक सडक निर्माण भएको छ । मध्यपुरथिमि नगरपालिका र दधिकोट जोड्ने हनुमन्ते खोलामा पुल निर्माण भएसँगै शुरु गरिएको उक्त सडकमा कालोपत्र गरिएको थियो ।

कालोपत्रे भएको दुई हप्तामै भत्कियो छाब्दीबराह जाने बाटो

1 year ago

दमौली । तनहुँको व्यास नगरपालिका–१२ स्थित छाब्दीबाराही जाने बाटो कालोपत्र भएको दुई हप्तामै भत्किएको छ ।

पोखरादेखि आँबुखैरेनीसम्मको सडक चार लेन बन्दै

1 year ago

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन खण्डको पोखरादेखि आँबुखैरेनीसम्मको सडक विस्तार हुने भएको छ । पाँच दशकअघि बनेको यो राजमार्ग सवारी चापसँगै साँघुरो बन्दै गएपछि दुई लेनको यो सडकलाई चार लेन बनाउन लागिएको हो ।

बाढीले गर्दा महाेत्तरीका २४ सडकमा क्षति, सडक सञ्जाल अस्तव्यस्त

1 year ago

महोत्तरी । एक साताको अविरल वर्षासँगैको बाढीले महोत्तरी जिल्लाका सडक सञ्जाल अस्तव्यस्त भएका छन् ।

२० करोड लागतमा निर्माणाधीन छ लेनको सडकमा बलौटे माटो प्रयोग भएको शङ्का

1 year ago

भजनी । टीकापुर नगरपालिकाको जमरा पुलदेखि बसपार्कसम्म रु २० करोड लागतमा निर्माणाधीन छ लेन सडकको काम गुणस्तरीय हुनेमा स्थानीयवासीले शङ्का व्यक्त गरेका छन् ।

Page 1 of 2

जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।