News | Tag: साउदी अरब

कोरोनाका कारण साउदी अरबमा नेपालीहरुको बिचल्ली, ७ जनाको मृत्यु, १३६० जना संक्रमित

2 months ago

काठमाडौँ । साउदी अरबमा कोरोना भाइरसबाट संक्रमित ७ जना नेपालीको मृत्यु भएको छ । ७ जना नेपालीको मृत्यु भएको साउदीस्थित दुताबासले जनाएको छ ।

साउदीमा ज्यान गुमाएका जर्घाको शव नेपाल ल्याउन सकिएन

6 months ago

तानसेन । साउदी अरबमा ज्यान गुमाएका पाल्पाको पूर्वखोला गाउँपालिका–४ देवीनगरका २२ वर्षीय मोहन जर्घाको शव अहिलेसम्म पनि घर ल्याउन नसकिएको परिवारले जनाएको छ । काम सकेर साइकलमा कोठातर्फ फर्कंदै गर्दा कारको ठक्करबाट गत पुस २३ गते ज्यान गुमाएका जर्घाको शव अहिलेसम्म पनि घरमा ल्याउन नसकिएको मृतकका दाजु कृष्ण जर्घाले गुनासो गरे ।

अब महिलाले परिचयपत्र देखाएर होटलका कोठा बुक गर्न सक्ने

10 months ago

एजेन्सी । साउदी अरबका होटलमा जुनसुकै महिलाले कोठा लिएर एकसाथ बस्न पाउने भएका छन् । पर्यटन प्रर्वद्र्धनमा टेवा पुग्ने विश्वासका साथ साउदी सरकारले आफ्नो देशका लागि यो नयाँ घोषणा गरेको हो । नयाँ व्यवस्था अनुसार अब जुनसुकै महिलाले होटलमा एक्लै कोठा लिएर बस्न सक्ने छन् ।

तेल उत्पादनमा आधा कमी आउनेः साउदी अरब

10 months ago

रियाद, साउदी अरब । साउदी अरबले सरकारी स्वामित्वका दुईवटा प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमणपछि तेल र ग्यास उत्पादनमा कटौती गरेको छ । साउदी अरबका ऊर्जामन्त्री राजकुमार अब्दुल अजिज बिन सलमानका अनुसार आक्रमणका कारण कच्चा तेल उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेल कमी आएको छ । यो साउदी अरबले गर्ने कुल उत्पादनको झन्डै आधा हो ।

इरानी कुटनीतिज्ञलाई साउदीले दियाे प्रवेश अनुमति

2 years ago

तेहरान । साउदी अरेबियाले जेद्दास्थित कन्सुलर कार्यालयमा कार्य गर्नेगरी एकजना इरानी कुटनीतिज्ञलाई प्रवेश अनुमति दिएको छ ।

साउदी अरबकाे रक्षा मन्त्रालयलार्इ लक्षित गर्दै मिसाइल प्रहार

2 years ago

रियाद । यमनका हूथी विद्रोहीले साउदी अरबको राजधानी रियादमा आइतवार राति ब्यालेस्टिक मिसाइल प्रहार गरेका छन् ।

Page 1 of 1

प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।