News | Tag: साहित्यकार

संसद् विघटनविरुद्ध पोखरेली कलाकार र साहित्यकारको विरोध

1 month ago

पोखरा । पोखराका कलाकार र साहित्यकार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका संसद् विघटनका विरुद्ध आन्दोलनमा उत्रिएका छन् । सङ्गम सांस्कृतिक मञ्च, पोखराको आयोजनामा शनिबार सहिदचोकमा भएको कार्यव्रmममा साहित्यकार तथा कलाकारहरुले आफ्ना कविता र गीतमार्फत् प्रधानमन्त्री ओलीको सो कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोध गरे ।

साहित्यकार प्रश्रितले पद्मश्री साधना सम्मान नलिने

5 months ago

काठमाडौँ । साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान नलिने घोषणा गरेका छन् । यसवर्षको पद्मश्री साधना सम्मान प्रश्रित र सञ्जीव उप्रेतीको उपन्यास हंसलाई पुरस्कार दिने घोषणा गरेको थियो ।

प्रसिद्ध साहित्यकार पागलको निधन

11 months ago

काठमाडौँ । पूर्वाञ्चलका प्रसिद्ध साहित्यकार उपेन्द्र पागलको बुधबार ७७ वर्षका उमेरमा निधन भएको छ । एक वर्षदेखि दमरोगबाट पीडित पागलको आफ्नो जन्मस्थान सुनसरी, मधेशा ७ मा निधन भएको हो ।

भद्रकुमारी घलेलाई ‘भारती खरेल स्मृति पुरस्कार’

1 year ago

काठमाडौँ । भारती खरेल प्रतिष्ठानले यस वर्षको ‘भारती खरेल स्मृति पुरस्कार’ साहित्यकार एवम् समाजसेवी भद्रकुमारी घलेलाई प्रदान गरेको छ । साहित्य साधिका तथा भक्तिमती भारती खरेलको ८२औं जयन्तीको अवसरमा सोमबार आयोजित एक कार्यक्रमकाबीच घलेलाई नगद रु ५१ हजार पुरस्कारसहित सम्मान गरिएको हो ।

साहित्यकार अप्सराको निधन

1 year ago

हेटौँडा । मकवानपुरकी लोकप्रिय साहित्यकार अप्सरा तिम्सिनाको आइतबार राती निधन भएको छ । स्नानकक्षमा लडेर सामान्य घाइते भएकी ४५ वर्षीया तिम्सिनाको ज्वरो आउने, पेट दुख्ने तथा जिउ गल्ने समस्याका कारण हेटौँडाको चुरेहिल अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि आइतबार नै भरतपुर लगिएकोमा राति उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

Page 1 of 1

पर्यटन

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।

जीवनशैली

तौल घटाउने सजिलो उपाय

तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।