News | Tag: सुदूरपश्चिम प्रदेश

कस्तो छ सुदूरपश्चिममा कोरोना संक्रमणको अवस्था ?

1 month ago

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा शनिबार थप २९ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढी सहित डडेलधुरा र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको नमूना परीक्षणमा कैलाली, कञ्चनपुर, डोटी र डडेलधुराका थप व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेशमा कारोना सङ्क्रमितको सङ्ख्या ६ हजार २६१ पुगेको छ ।

सुदूरपश्चिममा विपद्बाट एक महिनामा १६ को मृत्यु

2 months ago

धनगढी । सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपद्बाट पछिल्लो एक महिनामा १६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयमा रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो एक महिनाको अवधिमा सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो, चट्याङ, सर्पदंशलगायतका ४१ घटनामा १६ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म १ सय ७५ जना ९ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण

3 months ago

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा हालसम्म १७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो ।

सुदूरपश्चिममा कोभिड–१९ का कारण ६ जनाको मृत्यु

3 months ago

धनगढी । कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ ।

प्रदेश खबरः सुदूरपश्चिममा थप २२१ सङ्क्रमित

3 months ago

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २२१ जनामा कोरोना पुष्टि भएपछि प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार ८५९ पुगेको छ ।

किट अभाव भएपछि भारतबाट फर्केकालाई कोरोना परीक्षण नगरी घर पठाइने

4 months ago

दैलेख । परीक्षण किट अभाव भएपछि सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्केका नागरिकलाई कोरोना परीक्षण नगरी घर पठाइने भएको छ । प्रदेशमा कोरोना परीक्षण गर्न किट अभाव भएकाले क्वारेन्टिनबाट परीक्षण बिनै घर पठाइने सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले प्रदेशमा एक मात्र प्रयोगशाला रहेको र उक्त प्रयोगशालामा दैनिक २ सय ५० जनाको मात्रै पिसिआर परीक्षण गर्न सकिने जनाउँदै क्वारेन्टिनबाट सिधै घर पठाउन लागिएको जनाइएको हो ।

एक हप्ताको अवधिमा सुदूरपश्चिम प्रदेशमा ५९ हजार ५५४ नागरिक भारतबाट भित्रिए

4 months ago

कैलाली । कैलालीको त्रिनगर, कञ्चनपुरको गड्डाचौकी, दार्चुलाको धार्चुला तथा बैतडीको झुलाघाट नाकाबाट विगत एक हप्ताको अवधिमा सो सङ्ख्यामा सुदूरपश्चिमेलीहरु भारतबाट नेपाल भित्रिएका हुन् । भारतबाट नेपाल भित्रिएकालाई यहाँका नौवटै जिल्लामा निर्माण गरिएका कूल एक हजार ६३९ क्वारेन्टिनमा राखिएको छ ।

हामीले भारतीय सीमामा कडाइ गरेका कारण कोरोना भित्रिन सकेको छैनः मुख्यमन्त्री भट्ट

5 months ago

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाको सङ्क्रमण फैलिन नदिन सुदूरपश्चिमका सीमा नाकामा थप कडाइ गरेको बताएका छन् । सङ्क्रमणबाट नागरिकलाई जोगाउन लकडाउनको पूर्ण पालना गराई आवतजावतमा समेत नियन्त्रण गरिएको बताएका हुन् । यसबारेमा मुख्यमन्त्री भट्टले भने “हामीले भारतीय सीमामा कडाइ गरेका कारण कोरोना भित्रिन सकेको छैन, कोरोना नियन्त्रणमा सबैको सहयोग अनिवार्य रहेको छ ।”

कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेज निर्माणकार्यमा ढिलाइ

5 months ago

धनगढी । सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको समृद्धिसँग जोडिएको कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेज निर्माणकार्यमा ढिलाइ भइरहँदा तोकिएको समयमै कलेज सञ्चालन गर्न कठिनाइ हुने देखिएको छ । कलेजका अधिकांश सरचना निर्माणाधीन रहे पनि थप निर्माण गर्नुपर्ने संरचनाको निर्माणकार्य शुरु नहुँदा तोकिएको समयमा कलेज सञ्चालन नहुने देखिएको हो ।

सुदूरपश्चिम प्रदेश : तीन हजार ९१७ को नमूना नेगेटिभ

6 months ago

धनगढी । कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा मङ्गलबारसम्म भाइरसका शङ्कास्पद पाँच हजार ४६१ व्यक्तिको नमूना सङ्कलन गरिएकामा तीन हजार ९१७ को नतिजा ‘नेगेटिभ’ आएको छ ।

Page 1 of 3

पर्यटन

पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले

पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले

पोखरा । पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित भएकाहरुलाई आकाशमा उड्न सस्तो कार्यक्रम ल्याइएको छ ।

जीवनशैली

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।