News | Tag: सुन

आज कतिले बढ्यो सुनको मुल्य ?

21 hours ago

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजार ६०० ले उकालो लागेको छ । बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला रु एक हजार ६०० ले वृद्धि भई रु ९२ हजार ६०० मा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९१ हजारमा कारोवार भएको थियो ।

फेरि घट्यो सुनको भाउ

3 days ago

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज पनि सुन तोलामा ६०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुन तोलाको ९० हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ तोलाको कति ?

6 days ago

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ३०० तथा तेजावी सुन ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँले घट्यो

1 week ago

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ५०० तथा तेजावी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ स्थिर

1 week ago

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघले जनाए अनुसार आज आइतबारकै मूल्यमा सुनको कारोबार भइरहेको छ । आज छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ तोलाको कति ?

1 week ago

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुन तोलाको ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउमा गिरावट

1 week ago

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा प्रतितोला ४०० रुपैयाँको गिरावट आएको हो ।

आज कतिले घट्यो सुनको मुल्य ?

2 weeks ago

काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ । सोही कारण आज स्थानीय बजारमा समेत पहँेलो धातुको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ ।

सुनको भाउ तोलाको ९५ हजार १००

2 weeks ago

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलाको ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ तोलाको कति ?

3 weeks ago

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ ।

Page 1 of 22

जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।