News | Tag: Dead
विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा वडाध्यक्षको निधन
3 years agoझापा । झापाको बिर्तामोड नगरपालिका–७ का वडाध्यक्ष गङ्गाबहादुर भट्टराईको निधन भएको छ ।
काल आउँदा कान्लाबाट लडेर मृत्यु हुँदो रहेछ
3 years agoपाँचथर । पाँचथर भएका छुट्टा–छुट्टै दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । फिदिम नगरपालिका वडा नं २ ओदिनका ४३ वर्षीय विष्णु इङ्वा लिम्बूको स्कुटी दुर्घटना हुँदा शुक्रबार मृत्यु भएको छ ।
कोइला खानीमा विस्फोट, १४ जनाको मृत्यु
3 years agoएजेन्सी । चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको कुअङलोङ क्षेत्रमा रहेको एउटा कोइला खानीमा मङ्गलबार भएको विस्फोटनमा परी १४ जनाको मृत्यु भएको छ ।
हराएको तीन दिनपछि मृत अवस्थामा फेला परे निरज
3 years agoपोखरा । पोखराका १३ काँहुखोलाका निरज परियारको तीन पछि मृत अवस्थामा फेला परेका छन् ।
भारी वर्षापछि भत्किएको संरचनाको कारण १७ जनाको मृत्यु
3 years agoएजेन्सी । भारतको तमिलनाडु राज्यमा सोमबार भारी वर्षापछि घरका पर्खाललगायतका संरचनाहरु भत्किँदा चार परिवारका कम्तीमा १७ जनाको मृत्यु भएको छ ।
एक व्यक्तिलाई घातक सुई लगाएर मृत्युदण्ड दिइयाे
3 years agoएजेन्सी । अमेरिकी राज्य साउथ डकोटामा सोमबार एक व्यक्तिलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको छ ।
जङ्गलमा दुई बालबालिकासहित तीन जनाका शव फेला परेपछि...
3 years agoबागलुङ । बागलुङको गलकोट नगरपालिका र गुल्मीको चन्द्रपुर गाउँपालिकाको सिमानामा रहेको जङ्गलमा आज दुई बालबालिकासहित तीन जनाका शव फेला परेका छन् ।
मृत्युबारे यस्ता अनौठा कुराहरु कमैलाई थाहा छ
3 years agoएजेन्सी । मृत्यु जुनसुकै बेला, कुनै पनि रुपमा आउन सक्छ । संसारका कोही पनि व्यक्तिलाई आफ्नो मृत्यु कहिले र कसरी हुन्छ भन्ने बारे थाहा हुँदैन ।
पाँच जनालाई छुरा हान्ने व्यक्ति प्रहरीद्वारा मारिए
3 years agoएजेन्सी । अमेरिकाको मेरिल्याण्डस्थित एक सपिङ्ग मलमा शनिबार दिउँसो पाँच जनालाई छुरा प्रहार गर्ने व्यक्ति प्रहरी कारबाहीमा मारिएका छन् ।
अस्पतालमा आगलागी, आठ नवजात शिशुको मृत्यु
3 years agoएजेन्सी । अल्जेरियाको पूर्वी भागमा मङ्गलबार बिहान सबेरै एक अस्पतालको प्रसूति इकाइतर्फ भएको आगलागीमा परी आठ नवजात शिशुको मृत्यु भएको आकस्मिक सेवाले जनाएको छ ।
Page 2 of 10
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।