News | Tag: Earthquake

शक्तिशाली भुकम्पका कारण ८ जनाको मृत्यु

1 year ago

एजेन्सी । फिलिपिन्सको सुदुर उत्तरी क्षेत्रमा शनिबार बिहान आएको भूकम्पका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

इण्डोनेसियामा एकबिहानै गयो शक्तिशाली भुकम्प

1 year ago

जकार्ता । इन्डोनेसियाको बालीमा मंगलबार बिहानै ६।० म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ ।

भक्तपुरको दूधपाटी आसपास केन्द्रविन्दु भई भूकम्प

1 year ago

काठमाडौँ । भक्तपुरको दूधपाटी आसपास केन्द्रविन्दु भई भूकम्प गएको छ । आज अपरान्ह ४ बजेर १५ मिनेट जाँदा ४.६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

काठमाडौँमा भर्खरै गयो भुकम्प

1 year ago

काठमाडौँ । काठमाडौँमा भर्खरै भुकम्पको धक्का महसुस गरिएको छ । सभा चार बजे भुकम्पको धक्का महसुस गरिएको हो । यसबारे बाँकी विवरण आउन बाँकी रहेको छ ।

न्यूजील्यान्डमा भूकम्प

1 year ago

हङकङ । न्यूजील्यान्डको ला–इस्पारेन्स रकलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ६.६ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

अन्दमान निकोबारमा भूकम्प

1 year ago

पोर्ट ब्लेयर । भारतको केन्द्र शासित अन्दमान द्वीपमा मङ्गलबार ५।६ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

धादिङ केन्द्रबिन्दू भएर भूकम्प गयो

1 year ago

काठमाडौं । आज दिउँसो २ बजे ८ मिजेट जाँदा धादिङ केन्द्रबिन्दू भएर भूकम्प गएको छ । ५ म्याक्नेच्युटको भूकम्प गएको बताइएको छ।

पपुवा न्यूगिनीमा शक्तिशाली भूकम्प

1 year ago

एजेन्सी । पपुवा न्यूगिनीको सामुद्रिक क्षेत्रमा मङ्गलबार ७.५ म्याग्निच्युडको शक्तिशाली भुकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्र (यूएसजीएस) ले जनाएको छ ।

गाेरखा भूकम्पकाे सञ्चित शक्ति काठमाडाैँ नजिकै, ठूलाे भूकम्प जाने सम्भावना

1 year ago

काठमाडौँ । गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।

न्यूजील्यान्डमा भूकम्प

1 year ago

वेलिङ्टन । न्यूजील्यान्डको कर्माडेक द्वीपमा सोमबार बिहानीपख करिब ५.७ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । सर्भेका अनुसार स्थानीय समय अनुसार बिहान ४.०६ बजे जमिनको सतहभन्दा करिब ७३ किलोमिटरमुनि भूकम्प गएको थियो । कर्माडेकको दक्षिणतर्फ भूकम्पको केन्द्र रहेको थियो ।

Page 2 of 6

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।