News | Tag: Earthquake

देशभरका बीस स्थानमा 'भूकम्प मापन स्टेशन' निर्माण हुने

1 year ago

काठमाडौँ । भूकम्पको जोखिममा रहेका नेपालका बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण हुने भएको छ ।

दाेलखा र सिन्धुपाल्चाेकमा छुट्टाछुट्टै भूकम्प

1 year ago

काठमाडौं । दोलखा र सिन्धुपाल्चोकमा भूकम्पको परकम्प गएको छ ।

भूकम्पले क्षति पुगेका ४० हजार घर पुनःनिर्माण

1 year ago

बेत्रावती । नुवाकोटमा भूकम्पले क्षति पुगेका ४० हजारभन्दा बढी घरको पुनःनिर्माण भएको छ ।

केही समयकाे अन्तरालमा इन्डाेनेसियामा दुई शक्तिशाली भूकम्प

1 year ago

जकार्ता । इन्डोनेसियामा मङ्गलबार केही समयको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

थापाथली केन्द्रविन्दू भएर ३ दशमलव ३ रेक्टरकाे पराकम्प

1 year ago

काठमाण्डौ । काठमाडौँमा महशुस गरिएको भूकम्पको धक्का थापाथली केन्द्रबिन्दू भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पकाे धक्का महशुस

1 year ago

काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महशुस गरिएको छ ।

नेपालमा ८.५ रेक्टर स्केलको भुकम्प जानसक्ने सम्भावनाः अनुसन्धानकर्ता

1 year ago

एजेन्सी । हिमालय क्षेत्रमा शक्तिशाली भुकम्प जाने प्रवल सम्भावना रहेको भारतीय वैज्ञानिकहरुले बताएका छन् ।

भूकम्प सम्भावित चार जिल्लाकाे भाैगर्भिक अध्ययन शुरू

1 year ago

काठमाडौँ । खानी तथा भू–गर्भ विभागले चार जिल्लाको भौगर्भिक नक्साङ्कन लिने काम शुरु गरेको छ ।

करिब २५ हजार भूकम्पपीडितले किन छाडे पहिलो किस्ता

1 year ago

काभ्रे । भूकम्पपीडितको लाभग्राहीको सूचीमा हुनेले अनुदान सम्झौता गरे लगतै बैंकिङ प्रक्रियामार्फत ५० हजार बुझे । निजी आवास प्रोत्साहनका लागि सरकारले उक्त रकम उपलब्ध गरायो ।

लमजुङमा भूकम्पकाे धक्का महशुस

1 year ago

लमजुङ । लमजुङमा आज अपराह्न ४ बजेर १ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ ।

Page 4 of 6

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।