News | Tag: Earthquake

दार्चुलामा भूकम्पकाे धक्का महशुस

1 year ago

बैतडी । भारतको उत्तराखण्ड प्रदेश केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पको धक्का बैतडी र दार्चुलामा पनि महसुश गरिएको छ ।

बिहानै गयो भूकम्प

1 year ago

काठमाडौँ । आइतबार बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार आइतबार बिहान ५ बजेर ६ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको हो ।

न्यू क्यालेडोनियानजिकै शक्तिशाली भुकम्प गयो

1 year ago

वेलिङ्गटन । न्यू क्यालेडोनियानजिकै दक्षिण प्रशान्त महासागरमा बुधबार ७.५ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

‘भूकम्पले त पीडा दियो दियो सरकारले थप पीडा नदिओस्’

1 year ago

काठमाडौं । ‘भूकम्पले त पीडा दियो दियो सरकारले थप पीडा नदिओस्’ प्रतिनिधिसभाको बिकास तथा प्रबिधि समितिमा बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद यज्ञराज सुनुवारले भन्नुभयो ‘दाताहरुले शर्त राखी रकम दिने प्रक्रिया गलत छ, जसले जे भन्छ ती सबै मापदण्ड मान्न सकिँदैन ।’

फिजीमा भूकम्पको धक्का

1 year ago

सुभा । फिजीमा मङ्गलबार बिहान ५ दशमलब ६ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

न्यूजिल्यान्डमा भूकम्प

1 year ago

वेलिङ्टन । न्यूजिल्यान्डको मध्य क्षेत्रमा मङ्गलबार ६ दशमलब १ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पबाट कुनै खास क्षति नपुगेको न्यूजिल्यान्डका अधिकारीहरुले बताएका छन् ।

दैलेखको भवनीलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

2 years ago

काठमाडौं । दैलेखको भवनी भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । शुक्रबार १२ बजेर ५३ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

इण्डोनेसियामा भुकम्पको कहर, ४०० जनाको मृत्यु

2 years ago

पालु, इन्डोनेसिया । इन्डोनेसियामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या झण्डै चार सय पुगेको छ ।

इन्डोनेसियामा भूकम्प

2 years ago

जाकार्ता । मध्य इन्डोनेसियामा शुक्रबार ६।१ म्याग्निच्युडको भूकम्प गएको छ । यस भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको भू विज्ञान विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।

भेनेजुएलामा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प (भिडियो सहित)

2 years ago

एजेन्सी । भेनेजुएलाको पूर्वी तट एगुरापारोनजिक केन्द्रबिन्द्र बनाएर शक्तिशाली भूकम्प गएको छ । मंगलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का १ मिनेटसम्म महसुस भएको थियो उक्त धक्काले राजधानी काराकाससम्म हल्लाएको थियो ।

Page 5 of 6

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।