News | Tag: Earthquake

इन्डोनेसियामा ७ म्याग्निच्युडको भूकम्प, नागरिकलाई अग्लास्थानमा गएर बस्न आग्रह

2 years ago

जाकार्ता, इन्डोनेसिया । इन्डोनेसियाको लोम्बक टापूमा आइतबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्व विभाग (यूएसजीएस)ले जनाएको छ ।

इन्डोनेसियामा शक्तिशाली भूकम्प

2 years ago

जकार्ता । इन्डोनेसियाको लोम्बोक प्रायःद्वीपमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पका कारण १० जनाको मृत्यु र ४० जना घाइते भएका छन् । बाली नजिकको लोकप्रिय पर्यटकीय गन्तव्य रहेको लोम्बोकमा ६।४ रिक्टर स्केलको भूकम्प गएको अधिकारीहरुले बताएका छन् ।

धादिङमा भूकम्प गयो

2 years ago

काठमाडौं । मंगलबार राती १० बजेर ५२ मिनेटमा धादिङ केन्द्रबिन्दु भएर ४ दशमलब ४ रेक्टर स्केलको परकम्प गएको छ ।

बाजुरामा ४ रेक्टरको भूकम्प

2 years ago

बाजुरा । यहाँ आज बिहान ८ः५८ बजे ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ ।

धादिङ केन्द्रबिन्दु भएर ५ रेक्टरको भूकम्प, काठमाडौंमा पनि कडा धक्का

2 years ago

काठमाडौँ । भर्खरै काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बिहिबार बिहान ९ बजेर ५० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

भारतको आसाममा भूकम्प

2 years ago

नयाँदिल्ली । भारतको उत्तरपूूर्वी राज्य आसाममा सोमबार भूकम्प गएको समाचार छ । सो भूकम्प ५।१ म्याग्नीच्युडको रहेको अधिकारीले सोमबार जानकारी दिएका छन् ।

बाजुरा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

2 years ago

काठमाडौं । मंगलबार बिहान सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा भूकम्पको धक्का महसुश गरिएको छ । बिहान ७ बजेर १९ मिनेट जाँदा बाजुरा जिल्ला केन्द्रविन्दु भएर ४ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का बाजुरासहित त्यस आसपासका जिल्लाहरुमा महसुश गरिएको थियो ।

Page 6 of 6

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।