News | Tag: football

विश्वचर्चित फुटबल स्टारका सन्तानहरु पनि पिताकै बाटोमा

2 years ago

एजेन्सी । विश्वभर फुटबलको आफ्नै क्रेज रहेको छ । खेलाडीहरुले फुटबलकै कारण आफ्नो भाग्य बदल्न सफल भएका छन् । गरिब खेलाडीले पनि फुटबलबाट करोडौँ पैसा कमाउन सकेका छन् ।

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सङ्कटाको जित

2 years ago

काठमाडाैँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सङ्कटा क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ ।

आधुनिक फुटबल मैदान निर्माण जारीः निर्धारित समय भित्र सम्पन्न गर्न मुख्यमन्त्री पौडेलको निर्देशन

3 years ago

काठमाडौँ । मकवानपुरको हेटौँडामा निर्माणाधीन फुटबल मैदानको ८० प्रतिशत कार्य सम्पन्न भएको छ । आधुनिक र सुविधासम्पन्न सो अन्तरराष्ट्रियस्तरको आधुनिक फुटबल मैदानको अगामी फागुनसम्म निर्माण सम्पन्न हुने खेलकूद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिए ।

विश्वकप फुटबल छनोटः नेपाल अष्ट्रेलियासँग पराजित

3 years ago

काठमाडौँ । विश्वकप फुटबल छनोट दोस्रो चरणअन्तर्गतको समूह ‘बी’ को खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएकोे छ । अष्ट्रेलियाको क्यानबेरास्थित जियो रङ्गशालामा आज भएको खेलमा अष्ट्रेलियाले नेपाललाई ५–० गोलले हराएको हो ।

यी हुन् फुटबल इतिहासमा भएका सबैभन्दा महँगा खेलाडी किनबेच

3 years ago

एजेन्सी । विश्वका चर्चित क्लबहर स्टार खेलाडीहरु अनुबन्ध गर्ने तयारीमा रहेका छन् । क्लबलाई नयाँ उचाइमा पुर्याउनका लागि र उपाधिहरु जित्नका लागि हरेक क्लबहरु स्टार खेलाडीहरु आफ्नो क्लबमा ल्याउन प्रयासरत रहेका छन् ।

फुटबलबारे अनौठा तथ्यहरु

3 years ago

एजेन्सी । यदी विश्वमा सबैभन्दा बढि लोकप्रिय खेल हो फुटबल । सायद विश्वमा फुटबल खेलको आनन्द नलिने मानिस छैनन् होला ।

कुन सेलिब्रिटीको बेस्ट फुटबल क्लब कुन !

3 years ago

केही यस्ता सेलिब्रिटीहरु छन् जसलाई फुटबल खेल एकदमै मनपर्छ । उनीहरु खुलेर उक्त फुटबल क्लबको समर्थन गर्ने गर्छन् । चर्चीत सेलिब्रिटीहरले बेलाबेला उक्त फुटबल क्लबको फुटबल हेर्न स्टेडियममा नै आउँने गर्छन् ।

यी फुटबल स्टारहरुको कति छ सम्पत्ति

3 years ago

फुटबल खेलबाट पनि करोडौँ कमाइ गर्न सकिन्छ भन्ने कुरा स्टार खेलाडीहरुले प्रमाणित गरेका छन् । विश्वको सबैभन्दा चर्चित खेल फुटबलका कारण धेरै खेलाडीहरुको जीवनमा ठुलो परिवर्तन आएको छ ।

साफ यु-१८ फुटबल च्याम्पियसिप नेपालमा हुने

3 years ago

काठमाडौँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) यु–१८ फुटबल च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।

साफ खेल्ने महिला टाेलीलाई एन्फाले जनही १ लाख दिने

3 years ago

विराटनगर । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पाँचौ साफ फुटबल प्रतियोगिता खेल्ने प्रत्येक खेलाडीलाई रु. एक लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

Page 1 of 5

पर्यटन

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस

जीवनशैली

काजु खानुका यस्ता छन् ८ फाइदा

काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।