News | Tag: india
भारतको आन्ध्र प्रदेशमा रहेको एक पोलिमर उद्योगबाट ग्यास चुहिएपछि भयावह स्थिति
2 years agoएजेन्सी । भारतको आन्ध्र प्रदेशको भिजागस्थित एक पोलिमर उद्योगबाट ग्यास चुहिएर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु १२० जना घाइते भएका छन् ।
भारतमा तीब्र रुपमा फैलियो कोरोना भाइरस, कति पुग्यो संक्रमित र मृतकको संख्या ?
2 years agoएजेन्सी । गएको २४ घन्टायता भारतमा एक हजार ४०९ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका बिहीबार जनाइएको छ ।
भारतमा कोरोना भाइरस तीब्र रुपमा फैलिदै, कति पुग्यो संक्रमित र मृतकको संख्या ?
2 years agoएजेन्सी । भारतमा कोरोना भाइरसका कारण हालसम्म १६० जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ५ हजार ३५६ पुगेको छ । पछिल्लो समय भारतमा भाइरस तीब्र रुपमा फैलिएको छ ।
भारतबाट दैलेख आउनेको संख्या ९०४
2 years agoकाठमाडौँ । दैलेखमा भारतबाट दैलेख फर्कनेहरुको संख्या करीब हजार पुगेको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाभर भारतबाट आएका नागरिकको विवरण संकलनलाई तीव्र बनाएको छ । पछिल्लो प्राप्त जानकारीअनुसार संक्रमण बढेसँगै भारतबाट दैलेख आउनेको संख्या ९०४ पुगेको छ ।
२१ दिनका लागि भारत पुर्ण रुपमा लकडाउन भएको घोषणा
2 years agoएजेन्सी । भारतमा कोरोना भाइरस तीब्र रुपमा फैलिन थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले तीन हप्ताका लागि लकडाउन गरेको घोषणा गरेका छन् । उनले यो पुर्ण लकडाउन भएको बताएका छन् । अब भारतका १.३ बिलियन जनता पुर्ण लकडाउनमा रहनेछन् ।
भारतका सर्वाधिक महँगा १० शहर
2 years agoएजेन्सी । छिमेकी देश भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको राष्ट्रमध्ये दोस्रो स्थानमा पर्दछ । भारतमा मानिसहरु आफ्नो गुजारा गर्न विभिन्न व्यवसाय तथा नोकरी गर्दछन् ।
कोरोना भाइरसः भारतले पनि उठायो ठुलो कदम
3 years agoएजेन्सी । विश्वभर कोरोना भाइरस तीब्र रुपमा फैलिइरहेको अवस्थामा भारतले पनि उच्च सतर्कता अपनाएको छ ।
भारतमा भएको झडपमा सात जनाको मृत्यु
3 years agoएजेन्सी । भारतको केन्द्रीय राजधानीमा भएको झडपमा परी सात जनाको मृत्यु भएको छ ।
अनुसूचित जाति र जनजातिको व्याख्यालाई सर्वोच्चको दियो मान्यता
3 years agoएजेन्सी । भारतीय सर्वोच्च अदालतले सोमबार अनुसूचित जाति एवं अनुसूचित जनजाति (अत्याचारको रोकथाम) सम्बन्धी संशोधन कानुनको संवैधानिकतालाई मान्यता दिने फैसला गरेको छ । सर्वोच्चको उक्त फैसलामा अनुसूचित जाति एवं अनुसूचित जनजाति विरुद्ध हुने अत्याचारका दोषी व्यक्तिलाई अग्रीम जमानत दिइनु हुन्न भन्ने कानुनी व्यवस्था सही रहेको उल्लेख छ ।
भारतमा सावित्राको उत्कृष्ट खेल प्रदर्शन, हालसम्म चार खेलमा १२ गोल
3 years agoकाठमाडौँ । नेपाली महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारीले भारतमा उत्कृष्ट खेल प्रदर्शन गरेकी छिन् ।
Page 1 of 13
पर्यटन
महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।