News | Tag: nepal
Nepal And Bangladesh Could Benefit From Growing Trade Ties
7 months agoNepal and Bangladesh are two of South Asia’s closest friends and peace-loving neighbors, their ties made closer by recent high-level state visits. President of Bangladesh Abdul Hamid visited Nepal in 2019.
बेइजिङ र सिड्नी उड्दै नेपाल एयरलाइन्स
2 years agoकाठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को दुई वाइडबडी जहाज आज चीनको बेइजिङ र अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्दैछ ।
नेपालले नामिबियामा खेल्ने सिरिज अन्योलमा
2 years agoकाठमाडौँ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपालले नामिबियामा खेल्ने सिरिजबारे अन्योल देखिएको छ । आइसिसीले यही चैत १९ देखि २६ गेतसम्म लिग दुई अन्तर्गतको पाँचौँ चरणको अमेरिका, संयुक्त अरब इमिरेटस् (युएई) र स्कटल्याण्ड बीचको सिरिज रद्द गरेपछि नेपालले खेल्ने छैटौँ चरणको नामिबिया सिरिजबारे द्विविधा उत्पन्न भएको हो ।
नेपालको लगातार दोस्रो हार
2 years agoकाठमाडौँ । एसीसी टी ट्वान्टी इस्टर्न रिजन कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार भोगेको छ ।
यी हुन् नेपालका सबैभन्दा प्रदुषित १० शहर
2 years agoकाठमाडौँ । हावाको गुणस्तर मापन गर्दै आएको स्वीस तथा अमेरिकी कम्पनी आइक्युएयरले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार नेपालको प्रदुषण सन् २०१९ मा घटेको छ ।
नेपालको पूर्वाधार विकासका लागि मात्र एमसिसी सम्झौता भएको थियोः अध्यक्ष थापा
2 years agoकाठमाडाैँ । राप्रपाका अध्यक्ष कमल थापाले अमेरिकन सरकारसँग तत्कालीन नेपाल सरकारले राष्ट्रिय सहमतिका आधारमा एमसिसी सम्झौता गरिएको बताएका छन् ।
डेढ वर्षमै ५०६ विरुद्ध १५ अर्बको कर छली मुद्दा
2 years agoकाठमाडाैँ । नेपालमा पेप्सी उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी बरुण वेभरेजले नक्कली बिलको कारोवार गर्नेसँग मिलेमतो गरेको भनेर राजश्व अनुसन्धान विभागमा विशेष सूचना आयो । विभागले गरेको लामो अनुसन्धानले प्राप्त सूचना सही भएको ठहर गर्दै गत पुस ३ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता ग¥यो ।
के हुँदैछ मेलम्ची खानेपानीमा
2 years agoकाठमाडौँ । मेलम्चीको पानी प्रशोधन गरेपछि मात्रै पाइपमार्फत घर–घरमा वितरण गर्न सुन्दरीजलमा निर्माण भएका दुवै खानेपानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएको छ ।
घरबाससँग जोडिएको बागलुङको पर्यटन
2 years agoबागलुङ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने बेला बागलुङ नगरपालिकाले ‘नगर भ्रमण वर्ष’ घोषणा ग¥यो ।
‘नेपाल घुम्नैपर्ने देश रहेछ’
2 years agoकाठमाडौँ । वियन लुओङ भियतनामबाट नौ दिनअघि नेपाल घुम्न आउनुभएको हो । उनको नेपाल बसाई अझै एक साता बाँकी छ । स्नातक तहमा अध्यनरत लुओङ तीन साथीसँगै काठमाडौँ घुम्न आएका हुन् । काठमाडौँ उपत्यका दुई दिनमै घुमी भ्याएकी लुओङ टोलीको ध्यान एक्कासी रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्जतर्फ मोडियो ।
Page 1 of 12
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।