News | Tag: nepal
सरकारले आगामी आर्थिक वर्ष रेल किन्ने !
4 years agoकाठमाडौं । सरकारले आगामी आर्थिक वर्ष रेल किन्ने भएको छ। जनकपुुर–जयनगर रुटमा कुुदाउन किन्न थालिएको रेलको लागत ५० करोड रुपैयाँ अनुुमान गरिएको छ। यसका लागि ४६ करोड २५ लाख सरकारले व्यवस्था गर्नेछ भने बाँकी ऋण खोजिनेछ।
आज दिनभर पानी पर्ने
4 years agoकाठमाडौं । आज दिनभर जसो मेघ गर्जनसहित पानी पर्ने नेपाल जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहानैदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । मनसुन सुरु हुन लागेकोले प्रि मनसुनको समयमा पानी परेको विभागको भनाई छ । नेपालमा मनसुन भित्रन लागेको र पश्चिमी वायुको प्रभावको कारण पानी पर्ने अनुमान गरिएको हो ।
किन रोकियो करोडौं रेमिट्यान्स विदेशमै ?
4 years agoकाठमाडाैं । मलेसियाबाट विप्रेषण ल्याउँदा बीचमा खडा गरेको एजेन्टलाई नियम विपरीत अधिकार दिएका कारण हिमालयन बैंक अप्ठेरोमा परेको छ। नेपाली मजदुरले विप्रेषणमा पठाएको करोडौं रकम मलेसियामै रोकिएको छ।
Page 12 of 12
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।