News | Tag: nepal
नेपालकै ठूलो बायोग्यास प्लान्ट
3 years agoकास्की । पोखरा महानगरपालिका ३२ मजुवामा युवाहरुले फोहोरबाट पोखरामा बायोग्यास निकाल्न शुरु गरेका छन् ।
कहाँ कहाँ हुँदैछ उपनिर्वाचन ?
3 years agoकाठमाडौँ । आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।
नामः राष्ट्रबीचको सहअस्तित्वका लागि असंलग्न आन्दोलनमा नेपालले भूमिका बढाउने
3 years agoकाठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना र ठूला राष्ट्रबीचको सहअस्तित्व र सार्वभौम स्वतन्त्रता नै असंलग्न आन्दोलन (नाम)को अभिष्ट रहेकाले नेपालले यसमा
नेपालको राजकीय भ्रमण गर्न चेन्नाईबाट काठमाडौँ उडे चिनियाँ राष्ट्रपति
3 years agoकाठकाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको निम्तोमा नेपालको राजकीय भ्रमण गर्न चिनियाँ राष्ट्रपति सी जिनपिङ भारतको चेन्नाईबाट विशेष विमानमार्फत नेपाली समय अनुसार १ः४५ बजे काठमाडौँका लागि प्रस्थान गरेका छन् ।
नेपालबारे के भन्छन् चिनियाँ मिडिया ?
3 years agoएजेन्सी । नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी जिनपिङले १२ र १३ अक्टोबरमा नेपालको राजकिय भ्रमण गर्दैछन्। २३ वर्षपछि चिनियाँ नेताले नेपालको पहिलो राजकिय भ्रमण गर्न लागेका हुन् । यसलाई ठूलो सफलताको रूपमा चिनाउने र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन दुवै पक्ष उत्तिकै सक्रिय भएर लागिपरेका छन् ।
समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकांक्षाका पूरा गर्न विजयादशमीले प्रेरित गरोस्ः उपराष्ट्रपति
3 years agoनेपालीहरुको महान् पर्व विजयादशमीको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रको निरन्तर समुन्नति, समृद्धिका साथै स्वदेश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, सु–स्वास्थ्य समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन
3 years agoकाठमाडौँ । नेपालमा उत्तर कोरियाले लगानीमा स्थापना भएका सम्पूर्ण उद्योगहरुको लगानी फिर्ता लैजान सरकारले उत्तर कोरियाली राजदूतावासलाई निर्देशन दिएको छ ।
ओली र नेपालबीच बाेलीचाली नै बन्द
3 years agoकाठमाडौँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्बन्ध अझै सुध्रिएको छैन ।
‘म नेपाल जान्छु’
3 years agoसमुन्द्र किनारमा धेरै बेर टोलाएपछि उसले बालुवामा आफ्नो नाम लेख्यो, राकेश । उसले आफ्नो नाम बालुवामा लेखेको मात्र के थियो, एउटा सानो छालले
‘नेपालको हितमा आर्थिक लाभ लिनुपर्छ’
3 years agoकाठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको बलियो सरकारसँग मिलेर नेपालको हितमा आर्थिक लाभ हुने गरी विभिन्न कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिइएकाे छ ।
Page 3 of 12
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।