News | Tag: nepal
'नेताहरु सुध्रिने हो भने नेपालमा अर्को क्रान्तिको आवश्यकता छैन'
3 years agoपूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज संग्रौला समसामयिक राजनीतिमा टिप्पणी गर्छन् । उनी तथ्यपरक कुरा गर्न रुचाउँछन् । अरु विश्लेषकभन्दा फरक र पृथक विचार राख्ने संग्रौलासँग नेपालीपत्रका लागि रवि अधिकारीले गरेको कुराकानीः
विश्वकप छनोटः नेपालको खराब खेल प्रदर्शन, कतारसँग पराजित
3 years agoकाठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-२० विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको छ ।
विश्वकप छनोट: नेपाल समुह ‘बी’ मा
3 years agoकाठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार सार्वजनिक गरेको ड्र अनुसार कतारमा आयोजना हुने सन् २०२२ को विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटमा नेपाल समूह ’बी’ मा परेको छ ।
प्रहरी र नेविसंघका विद्यार्थीबीच झडप
3 years agoपोखरा । पोखरा इन्जिनियरिङ कलेजमा विवाद भएपछि प्रहरीले नेविसंघका केही विद्यार्थीबीच सोमबार साझँ झडप भएको छ ।
नेपालद्वारा मलेशिया पराजित
3 years agoमलेशियाविरुद्धको पहिलो टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले सहज जित हात पारेको छ ।
मर्नुअघि घुम्नै पर्ने नेपालका १० ठाउँहरु !
3 years agoभौगोलिक, प्राकृतिक र साँस्कृतिक सम्पदाले समेत भरिपूर्ण देश हो नेपाल । एक सानो भुपरिवेष्ठित देश हुनुको साथै एसियाका दुई विशाल देशहरु चीन र भारतको बिचमा रहेको छ ।
भारत सरकारले दबाब दिएपछि नेपाल सरकारले गर्यो तरकारी र फलफूलमा विषादी परीक्षण स्थगित
3 years agoकाठमाडौँ । भारतीय दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाई गर्ने नीतिबाट नेपाल सरकार पछि हटेको छ ।
भारतीय मिडिया भन्छन्ः नेपालले भारतलाई नाकाबन्दी लगायो
3 years agoएजेन्सी । भारतीय किसानहरुलाई नेपालले ठुलो झट्का दिएको छ । भारत हुँदै आउने तरकारी फलफुलमा विषादीको अत्याधिक प्रयोग भएको अनुसन्धानबाट पुष्टि भएपछि नेपालले ल्याव टेस्ट पास गरेपछि मात्रै फुलफुल लिने निर्णय गरेको थियो ।
देशी तथा विदेशी पर्यटहरुको प्रमुख गन्तव्य बन्दै रुपाकोट रिसोर्ट
3 years agoकास्की । पछिल्लो समय पर्यटकहरुको प्रमुख गन्तव्य बनेको छ रुपाकोट रिसोर्ट । प्रत्येक वर्ष विश्वका कुनाकुनाबाट यस ठाउँमा पर्यटहरु आउने गरेका छन् ।
आफ्नो समस्या सुन्न नचाहेको भन्दै स्थानीयले नेपालविरुद्ध नाराबाजी गरेपछि...
3 years agoसाँखु । साखुँवासीले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता माधवकुमार नेपालसँग आफ्नो दुःखेसो पोख्न नपाएको भन्दै उनीविरुद्ध नारा लगाएका छन् ।
Page 4 of 12
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।