News | Tag: nepal
कसले खायो गृहको डेढ करोड सुराकी ?
3 years agoकाठमाडौँ । गत वर्ष शन्ति सुरक्षा र अपराध अनुसन्धान कमजोर रह्यो । ठूला घटनाका अभियुक्त पत्ता लाग्न सकेनन् भने राजधानीमा विप्लव समूहले बम बिष्फोट गराउँदा सर्वसाधरणको मृत्यु भयो ।
नेपालकै ज्येष्ठ नागरिकको १३१ वर्षकाे उमेरमा निधन
3 years agoराजविराज । जीवनकालको अधिकांश समय पशुपालनमै बिताएका नेपालकै ज्येष्ठ नागरिक रघु बहरखेरको शुक्रबार १३१ वर्षको उमेरमा निधन भएको छ । सप्तरीको तिरहुत गाउँपालिका–१ साविकको त्रिकौल गाविस धनपुरी निवासी रघु बहरखेरको निवासमा निधन भएको स्थानीयवासी मुकेश यादवले जानकारी दिए ।
नेपाल भ्रमण गर्दा यस्ता विशेष खानेकुराहरु खानु भएको छ नि ?
3 years agoनेपाल भ्रमण गर्ने पर्यटकहरुले खानछुटाउनै नहुने खानाहरुको बारेमा अमेरिकी सञ्चारमाध्यमसिएनएनले आठ थरी खानाहरुको सूचीतयार पारेको छ ।
मर्नुअघि घुम्नै पर्ने नेपालका १० ठाउँहरु
3 years agoभौगोलिक, प्राकृतिक र साँस्कृतिक सम्पदाले समेत भरिपूर्ण देश हो नेपाल । एक सानो भुपरिवेष्ठित देश हुनुको साथै एसियाका दुई विशाल देशहरु चीन र भारतको बिचमा रहेको छ ।
दिल्लीसँग छोटिनै लाग्यो दूरी
3 years agoकाठमाडौँ । अब भारतसँग नेपालको दूरी छोटिँदैछ । त्यहाँका चुनावका कारण आचारसंहिता लागेर मात्रै हो, नत्र सम्झौतामा गत हप्ता नै हस्ताक्षर भइसक्यो ।
किन विदेशीहरु नेपालमा लगानी गर्न चाहन्छन् ?
3 years agoकाठमाडौँ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ सङ्कल्प पूरा गर्ने र त्यसका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता समेत भित्र्याएर केही वर्षमा नै देशमा आर्थिक समृद्धि ल्याउने गरी सरकारले आयोजना गरेको लगानी सम्मेलन शनिबार सकिएको छ । आर्थिक समृद्धिको मार्ग चित्र पहिल्याउने लक्ष्यका साथ सरकारले आयोजना गरेको सम्मेलनमा सरकारले १५ आयोजनाको समझदारीपत्रमा हस्ताक्षर पनि गरेको छ ।
नेपाल–जापान सम्बन्ध नागरिक तहसम्म
3 years agoकाठमाडौंँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल र जापानका नगर–नगरकाबीचमा भएको आपसी सम्बन्धलाई नागरिकको तहसम्म विस्तार गर्नुपर्ने बताएका छन् ।
एएफसी यू–२३ च्याम्पियनसिपको तेस्रो खेलमा पनि नेपाल पराजित
3 years agoकाठमाडौँ । २३ वर्षमुनिको एएफसी (यू–२३) च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल अफगानिस्तानसँग २–० गोल अन्तरले पराजित भएको हो । छनोट चरणमा नेपालको यो तेस्रो हार हो । समूह ‘ए’ मा रहेको नेपाल जितविहीन रह्यो र अङ्कतालिकाको अन्तिम स्थानमा रहँदै प्रतियोगिता टुङ्ग्यायो ।
‘''गाउँमा कार्यकर्ता एक भए केन्द्रमा नेता एक नभइ सुख हुँदैन''
3 years agoतुलसीपुर । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले काङ्ग्रेसभित्रको एकता र जनतासँंगको सुमधुर सम्बन्धले मात्र काङ्ग्रेसको जीत सम्भव हुने बताएका छन् ।
नेपालको यस्तो ठाउँ जहाँ श्रीमानलाई बन्ध्याकरण गर्न दिँदैनन् महिला, कारण यस्तो
3 years agoडोटी । बडीकेदार गाउँपालिका अत्तरकाँडाकी कल्पना (नाम परिवर्तन) आफ्ना श्रीमान्सँगै वडा नं २ खड्यौली पुगे । उनी स्थायी बन्ध्याकरणका लागि त्यहाँ पुगेका थिए । उनका श्रीमान्ले आफू स्थायी बन्ध्याकरण गर्न जिद्धी गर्दै थिए तर कल्पनाका अगाडि उनको जिद्धीले काम गरेन ।
Page 6 of 12
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।