News | Tag: nepal

आज नेपाल–कुबेत भिड्दै, कस्तो होला मुख्य प्रशिक्षक कालिनले सम्हालेको पहिलो खेल ?

3 years ago

काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । दुई मैत्रीपूर्ण खेल खेल्न कुबेत पुगेको नेपाली टोलीले आज पहिलो खेल खेल्न लागेको हो । नेपाल पहिलो खेल जित्ने लक्ष्यसहित मैदान उत्रदै छ । नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेयता योहान कालिनको यो पहिलो हो ।

नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेल स्थगित

3 years ago

काठमाडौँ । नेपाल र मलेसियाको राष्ट्रिय फुटबल टोलीबीच आगामी चैत महीनाका लागि तय भएको मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ ।

नेपालद्वारा हङकङ पराजित

3 years ago

काठमाडौँ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) महिला विश्वकप क्रिकेट प्रतियोगताको एशिया छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ ।

नेपालद्वारा युएई सात विकेटले पराजित

3 years ago

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले संयुक्त अरब ईमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेको छ ।

नेपाल भ्रमण गर्दा छुटाउनै नहुने विशेष खानेकुराहरू

3 years ago

नेपाल भ्रमण गर्ने पर्यटकहरुले खान छुटाउनै नहुने खानाहरुको बारेमा अमेरिकी सञ्चारमाध्यम सिएनएनले आठ थरी खानाहरुको सूची तयार पारेको छ ।

सुनको भाउ २०७० साल यताकै महँगो, कारण के ?

3 years ago

काठमाडौँ । सुनको भाउ आकाशिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन तोलाको ६३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तोलाको ६२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनआज आज तोलामा ६ सय रुपैयाँले बढेर २०७० साल भदौ १२ गते पछि सबैभन्दा महँगो भएको हो ।

आज हिरो गोल्डकपको उपाधिको लागि नेपालले म्यानमारको सामना गर्दै

3 years ago

काठमाडौँ । आज नेपालले हिरो गोल्डकपको उपाधिको लागि म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणका तीनमध्ये दुई खेल जितेको नेपाललाई प्रतियोगिताको दाबेदार टिम मानिएको छ ।

हिरो गोल्डकप अन्तर्गत आज नेपालले ईरानको सामना गर्दै

3 years ago

काठमाडौं । भारतमा जारी हिरो गोल्डकप फुटबल अन्तर्गत आज नेपालको राष्ट्रिय महिला फुटबल टिमले इरानको सामना गर्दैछ । समूह चरणमा खेलका दुई खेलमध्ये नेपालले एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको कारणले फाइनलमा पुग्नको लागि आज नेपालले इरानलाई जित्नैपर्ने छ ।

एक्काइस खेलाडीको दुई वर्षका तलब आइसिसीले पठायो

3 years ago

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ठ पठाएको छ ।

राष्ट्र प्रमुखबाट राजदूतलाई पहिलोपटक शपथ

4 years ago

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँका नीलाम्बर आचार्यलाई गणतन्त्र भारतको राजदूतमा नियुक्त गरेका छन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनलाई उक्त पदमा नियुक्त गरेका हुन् ।

Page 7 of 12

पर्यटन

पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।

जीवनशैली

ध्यान गर्नुका फाइदाहरु

ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।

विचित्र विश्व

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।