News | Tag: nepal
आज नेपाल–कुबेत भिड्दै, कस्तो होला मुख्य प्रशिक्षक कालिनले सम्हालेको पहिलो खेल ?
3 years agoकाठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । दुई मैत्रीपूर्ण खेल खेल्न कुबेत पुगेको नेपाली टोलीले आज पहिलो खेल खेल्न लागेको हो । नेपाल पहिलो खेल जित्ने लक्ष्यसहित मैदान उत्रदै छ । नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेयता योहान कालिनको यो पहिलो हो ।
नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेल स्थगित
3 years agoकाठमाडौँ । नेपाल र मलेसियाको राष्ट्रिय फुटबल टोलीबीच आगामी चैत महीनाका लागि तय भएको मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ ।
नेपालद्वारा हङकङ पराजित
3 years agoकाठमाडौँ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) महिला विश्वकप क्रिकेट प्रतियोगताको एशिया छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ ।
नेपालद्वारा युएई सात विकेटले पराजित
3 years agoकाठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले संयुक्त अरब ईमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेको छ ।
नेपाल भ्रमण गर्दा छुटाउनै नहुने विशेष खानेकुराहरू
3 years agoनेपाल भ्रमण गर्ने पर्यटकहरुले खान छुटाउनै नहुने खानाहरुको बारेमा अमेरिकी सञ्चारमाध्यम सिएनएनले आठ थरी खानाहरुको सूची तयार पारेको छ ।
सुनको भाउ २०७० साल यताकै महँगो, कारण के ?
3 years agoकाठमाडौँ । सुनको भाउ आकाशिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन तोलाको ६३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तोलाको ६२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनआज आज तोलामा ६ सय रुपैयाँले बढेर २०७० साल भदौ १२ गते पछि सबैभन्दा महँगो भएको हो ।
आज हिरो गोल्डकपको उपाधिको लागि नेपालले म्यानमारको सामना गर्दै
3 years agoकाठमाडौँ । आज नेपालले हिरो गोल्डकपको उपाधिको लागि म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणका तीनमध्ये दुई खेल जितेको नेपाललाई प्रतियोगिताको दाबेदार टिम मानिएको छ ।
हिरो गोल्डकप अन्तर्गत आज नेपालले ईरानको सामना गर्दै
3 years agoकाठमाडौं । भारतमा जारी हिरो गोल्डकप फुटबल अन्तर्गत आज नेपालको राष्ट्रिय महिला फुटबल टिमले इरानको सामना गर्दैछ । समूह चरणमा खेलका दुई खेलमध्ये नेपालले एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको कारणले फाइनलमा पुग्नको लागि आज नेपालले इरानलाई जित्नैपर्ने छ ।
एक्काइस खेलाडीको दुई वर्षका तलब आइसिसीले पठायो
3 years agoकाठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ठ पठाएको छ ।
राष्ट्र प्रमुखबाट राजदूतलाई पहिलोपटक शपथ
4 years agoकाठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँका नीलाम्बर आचार्यलाई गणतन्त्र भारतको राजदूतमा नियुक्त गरेका छन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनलाई उक्त पदमा नियुक्त गरेका हुन् ।
Page 7 of 12
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।