News | Tag: nepal

विश्वविद्यालय स्थापना बारे छलफल

4 years ago

विराटनगर । कृषि, जलविद्युत् र पर्यटन क्षेत्रका लागि उपयुक्त जनशक्ति उत्पादन गर्न प्रदेशस्तरीय विश्वविद्यालय स्थापना हुनुपर्ने सहभागीले सुझाव दिएका छन् ।

प्रचण्डले दिएको वक्तव्यबाट एकाएक चिसिएयो नेपाल अमेरिकाको सम्बन्ध

4 years ago

काठमाडौं । भेनेजुएला प्रकरणबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको वक्तव्यबाट एकाएक चिसिएको नेपाल अमेरिकाको सम्बन्ध थप पेचिलो बनेको छ ।

नेपाल–पाकिस्तानबीचको खेल स्थगित

4 years ago

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट शृङ्खलाअन्तर्गत नेपाल र पाकिस्तानबीचको आज हुने भनिएको तेस्रो खेल लगातार वर्षा भएपछि शनिबारका लागि सारिएको छ ।

उपाधि रक्षाका लागि नेपाललाई थाइल्याण्डको चुनौती

4 years ago

काठमाडौँ । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेटको उपाधि रक्षाका लागि नेपालले घरेलु टोलीको चुनौती समना गर्दैछ ।

जापानले नेपाली कामदार लैजान चाँडै वार्ता टोली पठाउने

4 years ago

काठमाडौँ । जापानी सरकारले नेपाली कामदार लैजानबारे सम्झौता गर्न चाँडै वार्ता टोली पठाउने भएको छ । जापानी विदेशमन्त्री तारो कोनोले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा टोली खटाइने जानकारी गराएका हुन् । नेपाल र जापानकाबीच सरकारी तहबाटै कामदार पटाउने सम्झौता तयारी भइरहेको छ ।

प्रमिलाले लिएर आइन् ‘नेपालमा रेल

4 years ago

काठमाडौँ । गायीका प्रमिला खत्रीले ‘नेपालमा रेल’ नामक गीत सार्वजनिक गरेकी छिन् । यसअघि लोक दोहोरी गीत लाहुरे फुली सार्वजनिक गरेकी उनले यस पटक राजनीतिक नेताले भाषणमा प्रयोग गरिरहने शब्द रेल सम्बन्धी गीत सार्वजनिक गरेकी हुन् ।

डिजिटल नेपालको ढाँचा महीना दिनमैैः मन्त्री बाँस्कोटा

4 years ago

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सङ्कल्प गरेको डिजिटल नेपालको ‘फ्रेमवर्क’ (ढाँचा) एक महीनाभित्र ल्याइने बताउनुभएको छ ।

एशिया कप करातेमा नेपालले जित्यो सात स्वर्ण

4 years ago

काठमाडौँ । भारतको मुम्बईमा सम्पन्न भएको एशिया कप चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले सात स्वर्ण जितेको छ ।

नेपाली नागरिकसँग पनि पैसा लिएपछि एक्यापको कार्यालयमा तालाबन्दी

4 years ago

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तरगतमा प्रबेश गर्न नेपाली नागरिकले पनि प्रबेश शुल्क लिएको बिरोधमा कास्कीको विरेठाँटीमा स्थानीइले एक्यापको कार्यालयमा तालाबन्दी गरेका छन् ।

सिण्डिकेटवादीको आर्थिक चलखेलमा सरकारी घोषणा

4 years ago

काठमाडौं । सिण्डिकेट प्रणाली खारेज गरेर सार्वजनिक यातायातलाई प्रतिष्पर्धी बनाउने सरकारी घोषणा यतिबेला सिण्डिकेटवादीको आर्थिक चलखेलमा परेको छ । सिण्डिकेटको म्याद थप्न पछिल्लोपटक थालिएको यो पहलका लागि पाँच करोडको जाहो गरिसक्नुपर्ने व्यवसायी नेताले समितिहरुसमक्ष बताएका छन् ।

Page 8 of 12

पर्यटन

पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।

जीवनशैली

ध्यान गर्नुका फाइदाहरु

ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।

विचित्र विश्व

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।