News | Tag: nepal
विश्वविद्यालय स्थापना बारे छलफल
4 years agoविराटनगर । कृषि, जलविद्युत् र पर्यटन क्षेत्रका लागि उपयुक्त जनशक्ति उत्पादन गर्न प्रदेशस्तरीय विश्वविद्यालय स्थापना हुनुपर्ने सहभागीले सुझाव दिएका छन् ।
प्रचण्डले दिएको वक्तव्यबाट एकाएक चिसिएयो नेपाल अमेरिकाको सम्बन्ध
4 years agoकाठमाडौं । भेनेजुएला प्रकरणबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको वक्तव्यबाट एकाएक चिसिएको नेपाल अमेरिकाको सम्बन्ध थप पेचिलो बनेको छ ।
नेपाल–पाकिस्तानबीचको खेल स्थगित
4 years agoकाठमाडौँ । अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट शृङ्खलाअन्तर्गत नेपाल र पाकिस्तानबीचको आज हुने भनिएको तेस्रो खेल लगातार वर्षा भएपछि शनिबारका लागि सारिएको छ ।
उपाधि रक्षाका लागि नेपाललाई थाइल्याण्डको चुनौती
4 years agoकाठमाडौँ । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेटको उपाधि रक्षाका लागि नेपालले घरेलु टोलीको चुनौती समना गर्दैछ ।
जापानले नेपाली कामदार लैजान चाँडै वार्ता टोली पठाउने
4 years agoकाठमाडौँ । जापानी सरकारले नेपाली कामदार लैजानबारे सम्झौता गर्न चाँडै वार्ता टोली पठाउने भएको छ । जापानी विदेशमन्त्री तारो कोनोले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा टोली खटाइने जानकारी गराएका हुन् । नेपाल र जापानकाबीच सरकारी तहबाटै कामदार पटाउने सम्झौता तयारी भइरहेको छ ।
प्रमिलाले लिएर आइन् ‘नेपालमा रेल
4 years agoकाठमाडौँ । गायीका प्रमिला खत्रीले ‘नेपालमा रेल’ नामक गीत सार्वजनिक गरेकी छिन् । यसअघि लोक दोहोरी गीत लाहुरे फुली सार्वजनिक गरेकी उनले यस पटक राजनीतिक नेताले भाषणमा प्रयोग गरिरहने शब्द रेल सम्बन्धी गीत सार्वजनिक गरेकी हुन् ।
डिजिटल नेपालको ढाँचा महीना दिनमैैः मन्त्री बाँस्कोटा
4 years agoकाठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सङ्कल्प गरेको डिजिटल नेपालको ‘फ्रेमवर्क’ (ढाँचा) एक महीनाभित्र ल्याइने बताउनुभएको छ ।
एशिया कप करातेमा नेपालले जित्यो सात स्वर्ण
4 years agoकाठमाडौँ । भारतको मुम्बईमा सम्पन्न भएको एशिया कप चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले सात स्वर्ण जितेको छ ।
नेपाली नागरिकसँग पनि पैसा लिएपछि एक्यापको कार्यालयमा तालाबन्दी
4 years agoपोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तरगतमा प्रबेश गर्न नेपाली नागरिकले पनि प्रबेश शुल्क लिएको बिरोधमा कास्कीको विरेठाँटीमा स्थानीइले एक्यापको कार्यालयमा तालाबन्दी गरेका छन् ।
सिण्डिकेटवादीको आर्थिक चलखेलमा सरकारी घोषणा
4 years agoकाठमाडौं । सिण्डिकेट प्रणाली खारेज गरेर सार्वजनिक यातायातलाई प्रतिष्पर्धी बनाउने सरकारी घोषणा यतिबेला सिण्डिकेटवादीको आर्थिक चलखेलमा परेको छ । सिण्डिकेटको म्याद थप्न पछिल्लोपटक थालिएको यो पहलका लागि पाँच करोडको जाहो गरिसक्नुपर्ने व्यवसायी नेताले समितिहरुसमक्ष बताएका छन् ।
Page 8 of 12
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।