Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठप्रबिधिचीनको शेन्झाउ-१६ अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार

चीनको शेन्झाउ-१६ अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार


एजेन्सी । चीनको शेन्झाउ-१६ अन्तरिक्ष यानले आइतबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रमा अन्तिम प्रक्षेपण पूर्व अभ्यास पूरा गरेको छ यो सँगै यो यान प्रक्षेपणका लागि तयार रहेको छ ।

जहाज र यसको क्यारियर रकेट र प्रक्षेपण केन्द्रमा सबै प्रणाली र तयारी प्रक्षेपणका लागि तयार रहेको प्रक्षेपण केन्द्रल जनाएको छ ।

प्रक्षेपण केन्द्रमा स्थानान्तरण गरिएका अन्तरिक्ष यान र लङ मार्च-२ एफ क्यारियर रकेटको संयोजनबाट रकेट र अन्तरिक्ष यानको विभिन्न निरीक्षण र प्रि-लन्च पूर्वाभ्यासहरू सञ्चालन गरिएको प्रक्षेपण केन्द्रका वरिष्ठ इन्जिनियर हे पेङ्जुले बताएका छन् ।

बालुवा र वर्षाको पानी रकेटमा पस्न नदिन प्रक्षेपण टावरमा सिल गर्ने सुविधा समेत रहेको उनले बताए । यो गोबी मरुभूमिको बलौटे वातावरण अनुरूप तयार पारिएको छ । प्रक्षेपण केन्द्र यही गोबी मरुभूमिमा अवस्थित छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाली पात्रो १ करोड पटक डाउनलोड

काठमाडौँ । नेपालको पहिलो विक्रम सम्बतमा आधारित मोबाइल एप नेपाली पात्रो १ करोड पटक डाउनलोड भएको छ । नेपाली तिथि,

सरकारले तयार पार्‍यो एआईको प्रयोगसम्बन्धी अवधारणापत्र

काठमाडौँ । सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्यास सम्बन्धी अवधारणापत्र तयार गरेको छ । एआई सम्बन्धी आवश्यक नीति

मिडिया काउन्सिलको नाम नेपालीमा ‘सञ्चार परिषद्’ राख्ने प्रस्ताव

काठमाडौँ । सांसदहरूले मिडिया काउन्सिलको नाम नेपालीमा ‘सञ्चार परिषद्’ राख्ने प्रस्ताव गरेका छन् । राष्ट्रिय सभामा विचाराधीन मिडिया काउन्सिल सम्बन्धी

‘पशुपति प्रसाद–२ : भष्मे डन’ ओटीटीमा

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘पशुपति प्रसाद–२ः भष्मे डन’ ओटीटीमा रिलिज भएको छ । यो चलचित्र शनिबारबाट ‘सिनेमाघर एप’मा रिलिज

टिकटकलाई कानुनी दायरामा ल्याउने प्रयन्त भइरहेको छः मन्त्री शर्मा

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकलाई कानुनी दायरामा ल्याउने प्रयन्त भइरहेको जनाएको छ । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास,

डिसहोम फाइबरनेटको २४ घण्टे अफर: २४ महिने रिचार्जमा अर्को ६…

काठमाडौँ । जारी आईसीसी पुरुष टी– २० विश्वकपमा नेपालले ग्रुप स्टेज अन्तर्गत बुधबार बिहान ५ः१५ बजे श्रीलंकासँग आफ्नो दोस्रो खेल

Techie IT