गृहपृष्ठ ∕ UK ∕ बेलायती प्रधानमन्त्री ऋषि सुनकको घरमा कार ठोक्कियो, एक जना पक्राउबेलायती प्रधानमन्त्री ऋषि सुनकको घरमा कार ठोक्कियो, एक जना पक्राउ नेपाली पत्र शुक्रबार, २०८० जेठ १२ गते, ११:४८ मा प्रकाशित UK लण्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनकको घर र कार्यालयमा कार ठोक्किएको छ ।रोयटर्सको रिपोर्ट अनुसार बिहीबार लन्डनको डाउनिङ स्ट्रिटको गेटमा कार ठोक्किएपछि एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।डाउनिङ स्ट्रिट विश्वको प्रसिद्ध ठाउँहरूमध्ये एक हो, जहाँ बेलायती प्रधानमन्त्री ऋषि सुनकको घर र कार्यालय रहेको छ।बीबीसीका अनुसार कार गेटमा ठोक्किएपछि अधिकारीहरूले व्हाइटहल रोड बन्द गरेका थिए।सामाजिक सञ्जालमा शेयर गरिएको भिडियो फुटेजमा सेतो रंगको कार गेट नजिकै पार्क गरिएको बोनेट खुला रहेको देखिन्छ।दुर्घटना नियोजित हो वा दुर्घटना हो भन्ने अहिले नै खुलेको छैन । #बेलायती प्रधानमन्त्री ऋषि सुनकग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले गाजा युद्ध अन्त्य गर्न आवश्यक कदम नचाले प्यालेस्टाइनलाई मान्यता दिने…लण्डन । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले इजरायलले गाजा युद्ध अन्त्यका लागि ठोस कदम नचाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयनलण्डन । नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन भएकी छिन् । जुलाई २५ देखि २७ सम्म डरहममा शङ्कर पोखरेल बेलायतमालण्डन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल बेलायत आइपुगेका छन् । अन्तर्राष्ट्रिय नेपाली मञ्चको बेलायतको अधिवेशनमा सहभागी हुन लन्डनमा स्ट्याण्डअप कमेडीमा उत्रिँदै राजेश हमालकाठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा स्पेनमा भारी वर्षा, जनजीवन प्रभावितएजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छधेरै पढिएका खबर १ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन २ चितवनमा कल्भर्टमुनि भेटिएका दुई शवको पहिचान हुन सकेन ३ अमेरिकाले सिरियामा फेरि बम खसाल्यो ४ Tilda Lights Up Diwali 2024 with Madhu’s: A Festival of Flavours and Tradition ५ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’ ६ बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन ७ मन्त्री ज्वालाले भनेः बालकुमारी घटनामा मेरो कुनै संलग्नता छैनThe Film Nepal