Techie IT
२०८१ जेठ १६, बुधबार
NepaliPatra logo
गृहपृष्ठUKबेलायती प्रधानमन्त्री ऋषि सुनक आज इजरायल जादै

बेलायती प्रधानमन्त्री ऋषि सुनक आज इजरायल जादै


लण्डन । गाजामा भएको आक्रमणबीच बेलायती प्रधानमन्त्री ऋषि सुनक आज इजरायल जादैछन् । उक्त क्रममा उनले अन्य क्षेत्रीय राजधानीहरूको भ्रमण गर्नु अघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र राष्ट्रपति इसाक हर्जोगलाई भेट्ने छन्, रोयटर्सले बेलायती प्रधानमन्त्रीको कार्यालयलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि इजरायल पुगेर प्रधानमन्त्री नेतन्याहु र राष्ट्रपति इसाकलाई भेटेका थिए ।

गाजामा इजरायली हमलामा करिब २८०० प्यालेस्टाइनीको मृत्यु भएको छ ।

स्वास्थ्य अधिकारीहरुका अनुसार थप १२ सय मानिस भग्नावशेषमुनि पुरिएको आशंका गरिएको छ ।

यो संख्या मंगलबार अल अहली अस्पतालमा विस्फोट हुनु अघिको हो। विस्फोटको कारणलाई लिएर पनि विवाद सुरु भएको छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

घान्द्रुक समाज युकेको अध्यक्षमा देवबहादुर गुरुङ चयन

लण्डन । घान्द्रुक समाज युकेको अध्यक्षमा देवबहादुर गुरुङ चयन भएका छन् । शनिबार अल्डरसटको एम्पायर हलमा सम्पन्न १६औँ वार्षिक साधारणसभा

बेलायतमा आमचुनाव गर्ने घोषणा

लण्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा आमचुनाव गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री सुनकले संसद भङ्ग गर्ने सिफारिस राजाले

जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

काठमाडौँ । संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बताएका छन् । नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा

बेल्जियममा कलाकार उज्वल केसीकाे निधन

लण्डन । कलाकार तथा म्युजिक भिडियो निर्देशक उज्वल केसीको निधन भएको छ । लामो समयदेखि बेल्जियममा बसोबास गर्दै आएका कलाकार

बेलायतमा जन्मजातै कान नसुन्ने एक बालिकाको उपचार सफल

लणडन । बेलायतमा जन्मजात रूपमै कान नसुन्ने एक बालिकाको उपचार सफल भएर कान सुन्न थालेकी छिन् । ‘ग्राउन्डब्रेकिङ जिन थेरापी’ नामको

बेलायतमा चलचित्र मनसराको ग्राण्ड प्रिमियर हुँदै

लण्डन । बेलायतमा चलचित्र मनसराको ग्राण्ड प्रिमियर हुने भएको छ । मे ११ शनिवारको दिन गोर्खा वरियर्सको आयोजनामा बेलायतको भ्यू

Techie IT