गृहपृष्ठ ∕ UK ∕ बेलायती प्रधानमन्त्री सुनक इजराइल पुगेबेलायती प्रधानमन्त्री सुनक इजराइल पुगे नेपालीपत्र बिहीबार, २०८० कात्तिक २ गते, १७:१८ मा प्रकाशित UK लण्डन। बेलायती प्रधानमन्त्री ऋषि सुनक बिहीबार इजराइलको तेल अविव पुगेका छन्। इजराइल र हमासबीचको जारी द्वन्द्वका बीच इजराइली शीर्ष नेताहरूलाई भेट्न र युद्धग्रस्त मुलुक इजराइलसँग ऐक्यबद्धता प्रकट गर्न सुनक तेल अविव पुगेका हुन्।प्रधानमन्त्री सुनकले अक्टोबर ७ मा इजराइलमा भएको रकेट हमलामा इजराइल र गाजामा भएको जनधनको क्षतिप्रति समवेदना प्रकट गर्ने र आफ्ना इजराइली समकक्षी बेन्यामिन नेतान्याहु र इजराइली राष्ट्रपति आइज्याक हर्जोगसँग भेट्ने उनको कार्यालयले जनाएको छ।यसका अतिरिक्त प्रधानमन्त्री सुनकले चाँडोभन्दा चाँडो गाजामा मानवीय सहायता पठाउन अनुमति दिन र गाजामा फँसेका बेलायती नागरिकहरूलाई बेलायत प्रस्थान सम्भव बनाउन मार्ग खोल्न आह्वान गर्ने रोयटर्सले जनाएको छ। #ऋषि सुनकग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार डिसेम्बर १६ मा ईलमपोखरी समाज यूकेको ल्होछार पार्टीलण्डन। ईलमपोखरी समाज यूकेले आगामी १६ डिसेम्बर २०२३ मा ल्होछार पार्टी आयोजना गर्ने भएको छ। पुरानो बर्ग हें/हिं ल्होको बिदाइ किन तनावमा छन् बेलायती प्रधानमन्त्री सुनक ?एजेन्सी । अध्यागमनको मुद्दा विश्वभर एक जटिल प्रश्नको रूपमा देखा परेको छ। आप्रवासन भन्नाले अन्य देशबाट कुनै खास देशमा आउने ऋषि सुनकको प्रधानमन्त्री पद संकटमा, सुएला ब्रेभरम्यानलाई मन्त्रिपरिषद्बाट हटाएपछि चौतर्फी…लण्डन । बेलायती राजनीतिमा यतिबेला भूकम्प आएको छ । बेलायती प्रधानमन्त्री ऋषि सुनकले सुएला ब्रेभरम्यानलाई आफ्नो मन्त्रिपरिषद्बाट हटाएका छन् । प्रधानमन्त्री ऋषि सुनकले पूर्व बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई विदेश सचिवमा…लणडन । डेभिड क्यामरुन बेलायत सरकारमा विदेश, राष्ट्रमंडल र विकास मामिलाका लागि राज्य सचिव नियुक्त भएका छन्। बेलायती प्रधानमन्त्री ऋषि बेलायतका राजाबाट दुःख व्यक्तकाठमाडौँ । बेलायतका राजा चाल्र्सले जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुुःख व्यक्त गरेका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार शान्ति नेपाली समाज यूकेले पहिलो चरणमा भूकम्प पीडितलाई ३ लाख…लण्डन। शान्ति नेपाली समाज यूकेले नेपालका भूकम्प पीडितलाई ३ लाख सहयोग गर्ने भएको छ। जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रवार साँझ गएकोधेरै पढिएका खबर १ चीन र साउदीले बनायो डलरलाई झट्का दिने योजना, के हो त्यो मुद्रा आदानप्रदान सम्झौता ? २ उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित ३ बाबुको मृत्युपछि अन्तिम पटक अनुहार हेर्न पनि गइनन् रेखा , यस्तो थियो ‘बाबु छोरीको’ सम्बन्ध ४ किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला ! ५ Beni-Galeshwar section blacktopped ६ अमेरिकाले इजरायललाई थप हतियार नदिने ! ७ कृति ‘गाउँ फर्किरहेको परदेशी’ लोकार्पण