Techie IT
२०८० असोज ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठUK१३० वर्षको इतिहासमा पहिलो पटक राजपरिवारका सदस्यले अदालतमा बयान दिने

१३० वर्षको इतिहासमा पहिलो पटक राजपरिवारका सदस्यले अदालतमा बयान दिने


लण्डन । बेलायतमा विगत १३० वर्षमा जे हुन सकेको थिएन, त्यो अब हुन लागेको छ ।

राजकुमार ह्यारी बेलायती शाही परिवारका पहिलो वरिष्ठ सदस्य हुन् जो अदालतमा उपस्थित हुनेछन्।

राजकुमार ह्यारीले अखबार समूहलाई अवैध व्यवहारको आरोप लगाएका थिए, उनले अर्को हप्ता सुनुवाईमा आफ्नो बयान दिनेछन् ।

राजा चार्ल्सका कान्छो छोरा ह्यारीले मुद्दाको सुनुवाइमा १०० भन्दा बढी अन्य सेलिब्रेटीहरूसँग लन्डनको उच्च अदालतमा बयान दिनेछन्।

डेली मिरर, सन्डे मिरर र सन्डे पिपलका प्रकाशक मिरर ग्रुप न्यूजपेपर्स (एमजीएन) विरुद्ध मुद्दा दर्ता गरिएको थियो।

सन् १८७० मा एडवर्ड आठौँले डिभोर्सको मामलामा बयान दिएका थिए । राजा हुनुअघि उनले आफ्नो बयान दिएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बेलायतद्वारा खतरनाक प्रजातिकाे अमेरिकी कुकुरमाथि प्रतिबन्ध

लण्डन । कुकुरको बढ्दो आतंकलाई मध्यनजर गर्दै बेलायतले ठूलो निर्णय गरेको छ । अमेरिकाको एक विशेष जातको कुकुरलाई बेलायतले प्रतिबन्ध

अष्ट्रेलिया र बेलायतबाट फर्किँदै छन् सुवास नेम्वाङका दुई छोरा

काठमाडौँ। निधन भएका संविधान सभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बुधबारमात्रै हुने भएको

लन्डनमा गोर्खा वारियरको एतिहासिक अन्तराष्ट्रिय प्रिमियर

काठमाडौँ। अन्तराष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’को लन्डनमा ऐतिहासिक रेडकार्पेट प्रिमियर सम्पन्न भएको छ। हलिउड फिल्मको प्रिमियर केन्द्र मानिएको लिसेस्ट स्क्वायर

गोर्खा वारियर बेलायतबाट सेन्सर पास

काठमाडौँ। अन्तराष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’ हलिउडको प्रिमियर केन्द्र मानिएको लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा यही भदौ २४ गते

बेलायतले रुसको विद्रोही वाग्नर समूहलाई प्रतिबन्धित आतंकवादी संगठन घोषणा गर्ने,…

लण्डन । बेलायतले बुधबार रुसको विद्रोही समूह वाग्नर समूहलाई प्रतिबन्धित आतंकवादी संगठन घोषणा गरेको छ । वाग्नर समूहका प्रमुख येभगेनी

देव गुरुङको बेलायत भ्रमण स्थगित

काठमाडौँ। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङको बेलायत भ्रमण स्थगित भएको छ। बेलायत जान तयार भएका बेला उनलाई प्रमुख अतिथि

Techie IT