Techie IT
२०८१ साउन २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठUK१३० वर्षको इतिहासमा पहिलो पटक राजपरिवारका सदस्यले अदालतमा बयान दिने

१३० वर्षको इतिहासमा पहिलो पटक राजपरिवारका सदस्यले अदालतमा बयान दिने


लण्डन । बेलायतमा विगत १३० वर्षमा जे हुन सकेको थिएन, त्यो अब हुन लागेको छ ।

राजकुमार ह्यारी बेलायती शाही परिवारका पहिलो वरिष्ठ सदस्य हुन् जो अदालतमा उपस्थित हुनेछन्।

राजकुमार ह्यारीले अखबार समूहलाई अवैध व्यवहारको आरोप लगाएका थिए, उनले अर्को हप्ता सुनुवाईमा आफ्नो बयान दिनेछन् ।

राजा चार्ल्सका कान्छो छोरा ह्यारीले मुद्दाको सुनुवाइमा १०० भन्दा बढी अन्य सेलिब्रेटीहरूसँग लन्डनको उच्च अदालतमा बयान दिनेछन्।

डेली मिरर, सन्डे मिरर र सन्डे पिपलका प्रकाशक मिरर ग्रुप न्यूजपेपर्स (एमजीएन) विरुद्ध मुद्दा दर्ता गरिएको थियो।

सन् १८७० मा एडवर्ड आठौँले डिभोर्सको मामलामा बयान दिएका थिए । राजा हुनुअघि उनले आफ्नो बयान दिएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ब्रिटिस एजुकेशन ग्रुपले क्यानडास्थित १२५ वर्ष पुरानो कलेज अधिग्रहण गर्यो

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुपले क्यानडाको १२५ वर्ष पुरानो कलेज अधिग्रहण गरेको छ । नेपालमा प्रतिष्ठित द ब्रिटिस कलेज लगायतका

बेलायतको चुनावमा लेबर पार्टीलाई बहुमत !

काठमाडौँ । बेलायतको चुनाव जित्दै लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्कने भएकाे छ । कियर स्टार्मर नेतृत्वको लेबर पार्टीले सरकार

बेलायतको चुनावमा प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पार्टी ठूलो मतान्तरले पछाडि

लण्डन । बेलायतको चुनावमा लेबर पार्टी जीततर्फ अघि बढेको छ । वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी ठूलो मतान्तरले पछि

बेलायतको आम निर्वाचनमा लेबर पार्टीको जित हुने प्रक्षेपण

लण्डन । बेलायतको आम निर्वाचनमा विपक्षी लेबर पार्टीले ठूलो जित हासिल गरेको एक्जिट पोलहरुले देखाएको छ । निर्वाचनलगत्तै सार्वजनिक भएका

बेलायतमा आज आमनिर्वाचन हुँदै

लण्डन । बेलायतमा आज आमनिर्वाचन हुँदैछ । यसपालीको आमनिर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच कडा प्रतिस्पर्धा हुने अनुमान

विकिलिक्सका संस्थापक जुलिअन असान्ज ५ वर्षपछि बेलायती जेलबाट छुटे

लण्डन । पाँच वर्षदेखि बेलायती जेलमा रहेका विकिलिक्सका संस्थापक जुलिअन असान्ज रिहा भएका छन् । बीबीसीका अनुसार एक वर्ष लामो

Techie IT