Techie IT
२०८१ जेठ ३१, बिहीबार
NepaliPatra logo
गृहपृष्ठUKबेलायतमा नेपाली मेला हुने

बेलायतमा नेपाली मेला हुने


लण्डन । बेलायतमा नेपाली मेला हुने भएको छ । १५औँ संस्करणको नेपाली मेला आगामी २५ अगस्टमा हुने भएको हो ।

तमु धीं युकेका उपाध्यक्ष एमं मेलाका संयोजक परशु गुरुङले १५औँ नेपाली मेला यो वर्ष बैंक होलिडेका दिन हुन लागेको जानकारी दिए । वार्षिक कार्यक्रमअन्तर्गत मेला रेसकोर्सस्थित केम्पटोन पार्कमा हुनेछ ।

बिहान १० देखि बेलुका ८ बजेसम्म चल्ने मेलाको मूल नारा ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ तय गरिएको छ । एम्बेसडर कप, विविध सांस्कृतिक झाँकी तथा सांस्कृतिक कार्यक्रममा बेलायतमा सक्रिय संघ, संस्थाले मेलामा सहभागिता जनाउँछन् ।

नेपाली राजदूतावास लन्डन तथा तमु धीं युकेको सहकार्यमा मेला हुँदै आएको छ । मेलामा विभिन्न व्यावसायिक, खुद्रा पसल,च्यारिटीलगायत स्टल राख्ने चलन छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उद्योगमन्त्री भण्डारी र बेलायती राजदूत फेनबिच भेटवार्ता

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित

अभियन्ता तथा व्यवसायी दयानिधि सापकोटा लण्डनमा सम्मानित

लण्डन। बेलायत लेस्टरका एकजना सफल नेपाली व्यवसायी दयानिधि सापकोटा लण्डनमा सम्मानित भएका छन् । लण्डनबाट सञ्चालित अनलाइन मिडिया साउथ एसिया

घान्द्रुक समाज युकेको अध्यक्षमा देवबहादुर गुरुङ चयन

लण्डन । घान्द्रुक समाज युकेको अध्यक्षमा देवबहादुर गुरुङ चयन भएका छन् । शनिबार अल्डरसटको एम्पायर हलमा सम्पन्न १६औँ वार्षिक साधारणसभा

बेलायतमा आमचुनाव गर्ने घोषणा

लण्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा आमचुनाव गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री सुनकले संसद भङ्ग गर्ने सिफारिस राजाले

जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

काठमाडौँ । संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बताएका छन् । नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा

बेल्जियममा कलाकार उज्वल केसीकाे निधन

लण्डन । कलाकार तथा म्युजिक भिडियो निर्देशक उज्वल केसीको निधन भएको छ । लामो समयदेखि बेल्जियममा बसोबास गर्दै आएका कलाकार

Techie IT