गृहपृष्ठ ∕ UK ∕ बेलायत निवासी नेपालीहरू कैलाश मानसरोवर यात्राका लागि प्रस्थानबेलायत निवासी नेपालीहरू कैलाश मानसरोवर यात्राका लागि प्रस्थान नेपालीपत्र सोमबार, २०८१ भदौ २३ गते, १०:२५ मा प्रकाशित UK लण्डन । बेलायत बस्ने नेपालीहरु कैलाश मानसरोवरको करिब तीन साताको यात्राका लागि प्रस्थान गरेका छन् ।शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर यूकेका अध्यक्ष विक्रम भट्टराई नेतृत्वको टोलीले करिब तीन साताको भ्रमणका लागि शनिबार लन्डनस्थित हिथ्रो एयरपोर्टबाट नेपाल प्रस्थान गरेको हो । टोलीले पशुपतिलगायत नेपालका धार्मिक स्थलहरु भ्रमण गर्ने कार्यक्रम छ । टोली आइतबार नै काठमाडौँ पुगिसकेको छ । करिब २८ जनाको टोलीको उद्देश्य नेपालको धार्मिक पर्यटन प्रवर्धन पनि रहेको अध्यक्ष भट्टराईले बताए ।कैलास पर्वत र मानसरोवर ताल चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिमी क्षेत्रमा अवस्थित हिन्दू, बौद्ध, जैन र बोन धर्म सम्प्रदायहरुको धार्मिक रुपमा पवित्र महातीर्थ स्थल मानिन्छ । #बेलायतग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एनआरएनए यूकेले बाढी पिडितलाई १५ लाख रुपैयाँ सहयोग गर्नेलण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सम्पन्नलण्डन । किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ । यही इटालीको समुन्द्रमा जहाज दुर्घटना हुँदा बेलायती बिलिनियरको मृत्युरोम । इटालीको सिसिली टापु नजिकै आज बिहान बायेसियन नामको लक्जरी याट डुबेको छ । १८४ फिट लामो याटमा २२ समाजसेवी कार्कीको रेस्टुरेन्टलाई स्कटल्याण्डको बेस्ट रेस्टुरेन्ट अवार्डस्कटल्याण्ड । समाजसेवी तथा एनआरएनए अभियन्ता मोहन कार्कीद्वारा स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन टेक्समेक्सबार एण्ड ग्रिलले बेस्ट रेस्टुरेन्ट अवार्ड प्राप्त गरेको प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतमा रहेको नेपाली दूतावासको अनुरोधकाठमाडाैँ । केही दिनदेखि बेलायतका विभिन्न शहरमा भइरहेको प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ बेलायतमा गत हप्तादेखि शुरु भएको हिंसक प्रदर्शनमा चार सय जनाभन्दा…एजेन्सी । बेलायतमा गएको हप्तादेखि शुरु भएको हिंसक प्रदर्शनमा अहिलेसम्म चार सय जनाभन्दा धेरै व्यक्ति पक्राउ परेका छन् । नेशनलधेरै पढिएका खबर १ प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको २ करोड २ हनुमानढोकाको दशैंघरमा राखियो जमरा ३ राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना ४ दशैंलाई लक्षित गरेर निगमले २४ गते काठमाडौं–भैरहवा उद्धार उडान गर्ने ५ तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्री लेखकको निर्देशन ६ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ७ शान्ति प्रक्रियाका बाँकी काम चाँडै पूरा गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धताThe Film Nepal