गृहपृष्ठ ∕ UK ∕ पूर्वप्रधानमन्त्री बोरिस जोनसन फेरि बने बाबु, तेस्रो श्रीमती क्यारीले जन्माइन् तेस्रो सन्तानपूर्वप्रधानमन्त्री बोरिस जोनसन फेरि बने बाबु, तेस्रो श्रीमती क्यारीले जन्माइन् तेस्रो सन्तान नेपाली पत्र बुधबार, २०८० असार २७ गते, ०६:५६ मा प्रकाशित UK लण्डन । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन फेरि बाबु बनेका छन् । उनकी श्रीमती क्यारीले तेस्रो सन्तानलाई जन्म दिएकी छन् ।क्यारी जोनसनले इन्स्टाग्राममा यो जानकारी दिएकी हुन् ।आफ्नो पोस्टमा उनले आफू तेस्रो पटक आमा बनेको बताएकी छिन् ।यसै क्रममा क्यारीले नवजात शिशुको नाम पनि घोषणा गरिन् ।उनले आफ्नो नाम फ्रान्क अल्फ्रेड ओडिसियस जोन्सन रहेको बताए ।फ्रान्कको जन्म जुलाई ५ मा भएको थियो। #बोरिस जोनसनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले गाजा युद्ध अन्त्य गर्न आवश्यक कदम नचाले प्यालेस्टाइनलाई मान्यता दिने…लण्डन । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले इजरायलले गाजा युद्ध अन्त्यका लागि ठोस कदम नचाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयनलण्डन । नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन भएकी छिन् । जुलाई २५ देखि २७ सम्म डरहममा शङ्कर पोखरेल बेलायतमालण्डन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल बेलायत आइपुगेका छन् । अन्तर्राष्ट्रिय नेपाली मञ्चको बेलायतको अधिवेशनमा सहभागी हुन लन्डनमा स्ट्याण्डअप कमेडीमा उत्रिँदै राजेश हमालकाठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा स्पेनमा भारी वर्षा, जनजीवन प्रभावितएजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छधेरै पढिएका खबर १ अरुणखोलामा पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको मृत्यु २ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ३ टिकटक प्रतिबन्धको निर्णयविरुद्ध सर्वोच्चमा अर्को रिट दायर ४ पोखरामा माछा पार्ने क्रममा करेन्ट लागेर दम्पतीको मृत्यु ५ ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ ६ डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध ७ प्रधानमन्त्री प्रचण्ड र रेशम चौधरीबीच भेटवार्ताThe Film Nepal