Techie IT
२०८० जेठ २४, बुधबार
NepaliPatra logo
गृहपृष्ठUKअध्ययन भिसामा बेलायत जाने अन्तर्राष्ट्रिय विद्यार्थीलाई कडाई

अध्ययन भिसामा बेलायत जाने अन्तर्राष्ट्रिय विद्यार्थीलाई कडाई


लण्डन । बेलायत सरकारले गरेको नयाँ अध्यागमन प्रतिबन्धको नियमले अध्ययनका लागि बेलायत जाने विद्यार्थीलाई ठूलो झट्का लागेको छ । जसका कारण विद्यार्थीहरुले आफ्नो परिवारका सदस्यलाई बेलायत लैजान पाउने छैनन् ।

यो घोषणा तथ्याङ्क सार्वजनिक हुनुभन्दा दुई दिनअघि गरिएको हो ।

तथ्यांकअनुसार कानुनी बसाइसराइको रेकर्ड ७ लाख पुगेको छ ।

बेलायतले गत वर्ष मात्रै विदेशी विद्यार्थीका आफन्तलाई १,३५,७८८ भिसा दिएको थियो, जुन सन् २०१९ को तुलनामा ९ गुणा हो ।

आप्रवासी विद्यार्थीका सम्बन्धमा बेलायत सरकारले गरेको नियममा परिवर्तनका कारण धेरैको बेलायत जाने सपना चकनाचुर हुन सक्छ ।

धेरै विद्यार्थीहरू अध्ययनको लागि बेलायत जान्छन्, त्यसपछि उनीहरूका आफन्तहरूले पनि सजिलै बेलायतको भिसा प्राप्त गर्छन्।

तर नयाँ नियमका कारण अब उनीहरुले त्यसो गर्न पाउने छैनन् । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले यो निर्णयले बेलायतमा बसाइँसराइ कम हुने बताएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लण्डनबाट नयाँ नेपाली चलचित्र ‘सिद्धार्थ’को घोषणा

लण्डन। लण्डनबाट नयाँ नेपाली चलचित्र ‘सिद्धार्थ’को घोषणा भएको छ। यसअघि ‘कैदीको पत्र’ निर्देशन गरेका सनम कुमार बैरागले निर्देशन गर्ने यो

१३० वर्षको इतिहासमा पहिलो पटक राजपरिवारका सदस्यले अदालतमा बयान दिने

लण्डन । बेलायतमा विगत १३० वर्षमा जे हुन सकेको थिएन, त्यो अब हुन लागेको छ । राजकुमार ह्यारी बेलायती शाही

जीत रानाभाट लण्डन रोयल ग्रीनवीच बरोको डेपुटी मेयरमा निर्वाचित

लण्डन। लण्डनको रोयल बरो अफ ग्रीनवीचमा नेपाली मूलका जीत रानाभाट उपमेयरमा निर्वाचित भएका छन्। नेपालमा कास्की घर भएका रानाभाट सन्

बेलायती प्रधानमन्त्री ऋषि सुनकको घरमा कार ठोक्कियो, एक जना पक्राउ

लण्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनकको घर र कार्यालयमा कार ठोक्किएको छ । रोयटर्सको रिपोर्ट अनुसार बिहीबार लन्डनको डाउनिङ स्ट्रिटको

बेलायतको वार्षिक मुद्रास्फीति आठ महिनायताकै न्यून

लण्डन । बेलायतको वार्षिक मुद्रास्फीति दर अप्रिलमा आठ महिनाको सबैभन्दा कम ८.७ प्रतिशतमा झरेको छ र ऊर्जाको मूल्य एक वर्ष

Techie IT