अष्ट्रेलिया र न्युजिल्याण्डबीच हवाई सेवा सुरु हुँदै, नयाँ व्यवस्था अनुसार १४ दिनको क्वारेन्टाइनमा बस्नु नपर्ने

अष्ट्रेलिया । पछिल्लो समय अष्ट्रेलियामा कोरोना भाइरस विस्तारै नियन्त्रणमा आउन थालेपछि जनजीवन सामान्य बनाउन सरकारले विभिन्न निर्णय गर्दै आइरहेको छ । उता न्युजिल्याण्डले कोरोना मुक्त देश घोषणा गरिसकेको छ । न्युजिल्याण्डमा एक जना पनि कोरोना संक्रमित रहेका छैनन् । तर, अष्ट्रेलियामा भने कोरोना नियन्त्रणमा आउन अझै समय लाग्ने बताइएको छ । विस्तृतमा


अष्ट्रेलियाको जंगलमा लागेको आगो निभाउन जाँदा रुखले थिचिएर एक जना दमकलकर्मीको मृत्यु

अष्ट्रेलियाको जंगलमा लागेको आगो निभाउन जाँदा रुखले थिचिएर एक जना दमकलकर्मीको मृत्यु

सिड्नी । गत वर्षको सेप्टेम्बरदेखि अष्ट्रेलियाको जंगलको झाडीमा सुरु भएको आगो हालसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । मंगलबार डढेलो निभाउन गएका एक जना दमकलकर्मीको मृत्यु भएको छ ।

अष्ट्रेलियाको यो राज्यमा सार्वजनिक स्थलमा कसम खाए हुनेछ कडा सजायहरु

अष्ट्रेलियाको यो राज्यमा सार्वजनिक स्थलमा कसम खाए हुनेछ कडा सजायहरु

सिड्नी । अष्ट्रेलियाबारे रोचक कानुनहरु रहेका छन् जसबारे कमैलाई थाहा रहेको छ ।

अष्ट्रेलियामा डढेलोबाट बच्न सफल जनावरलाई हेलिकोप्टरबाट खाधान्न फालिदै

अष्ट्रेलियामा डढेलोबाट बच्न सफल जनावरलाई हेलिकोप्टरबाट खाधान्न फालिदै

सिड्नी । अष्ट्रेलियामा लागेको डढेलोका कारण अर्वौँ जनावरहरु मारिएको बताइएको छ । पछिल्लो समय डढेलो झन् अनियन्त्रित भएपछि यसबारे गम्भिर हुन सरकारसँग अधिकारीले अपिल नै गरेका छन् ।

अष्ट्रेलियामा विद्यार्थीले ‘सेक्स टोय’ ल्याउँदा विमानस्थलबाट पक्राउ

अष्ट्रेलियामा विद्यार्थीले ‘सेक्स टोय’ ल्याउँदा विमानस्थलबाट पक्राउ

सिड्नी । अष्ट्रेलियामा पढ्न आउने एक विद्यार्थी विमानस्थलबाट पक्राउ परेका छन् । बिहीबार सिंगापुरबाट पढ्नको लागि आएका एक युवकले बच्चाको आकृती भएको सिलिकन यौन खेलौना (सेक्स टोय) ल्याउँदा विमानस्थलका सुरक्षाकर्मीले पक्राउ गरेको हो ।

अष्ट्रेलियामा संकट बढ्दो, प्रधानमन्त्री स्कट मोरिसनप्रति जनताको विश्वास घट्दो

अष्ट्रेलियामा संकट बढ्दो, प्रधानमन्त्री स्कट मोरिसनप्रति जनताको विश्वास घट्दो

सिड्नी । गत वर्षको सेप्टेम्बरदेखि अष्ट्रेलियाको जंगलको झाडीमा आगो शुरू भएको थियो। हालसम्म यो जंगलमा परी करिब २८ जना मानिसको ज्यान गइसकेको छ ।

अष्ट्रेलियामा रहेका नेपालीहरुले यसरी मनाए पृथ्वी जयन्ती

अष्ट्रेलियामा रहेका नेपालीहरुले यसरी मनाए पृथ्वी जयन्ती

सिड्नी । अष्ट्रेलियामा रहेका नेपालीहरुले आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको सम्मान र सम्झना गरेका छन् । ििवभिन्न कार्यक्रम आयोजना गरी नेपालीहरूले पृथ्वी जयन्ती मनाएका हुन् ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको प्रवक्तामा गुरुङ

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको प्रवक्तामा गुरुङ

सिड्नी । अन्ततः लामो समयपछि गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले रिक्त प्रवक्ता र पब्लिक अफिसरमा पदपूर्ति गरेको छ । शनिबार बसेको बोर्ड अफ डाईरेक्टर्सको बैठकले प्रवक्ता पदमा नन्द गुरुङलाई नियुक्त गरेको छ । गुरुङ यसअघिका एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष हुन् भने गएको निर्वाचनमा अध्यक्षका प्रत्यासी थिए ।

अष्ट्रेलियाबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

अष्ट्रेलियाबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

सिड्नी । आजकल हरेक जो कोहीको सपना अष्ट्रेलिया हुने गरेको छ । पढाइको कारणले होस् वा व्यापारका दृष्टिकोणले अष्ट्रेलिया जानेको लर्को लागेको छ । अष्ट्रेलियाबारे केही यस्ता अजगगजबका कुराहरु रहेका छन् जसबारे कमैलाई थाहा रहेको छ ।

यही अवस्था रहीरहे अष्ट्रेलियामा भयावह र डरलाग्दो अवस्था आउन सक्ने

यही अवस्था रहीरहे अष्ट्रेलियामा भयावह र डरलाग्दो अवस्था आउन सक्ने

सिड्नी । दक्षिण पूर्व अस्ट्रेलियामा आकाशको रंग रगत जस्तो रातो देखिन थालेको छ। यो क्षेत्रमा नयाँ वर्षको सुरुवात पनि यसरी नै भएको थियो ।

अष्ट्रेलियाको डढेलोले १ अर्ब जीवजन्तु मरे, बाँचेकालाई खाना दिन आग्रह

अष्ट्रेलियाको डढेलोले १ अर्ब जीवजन्तु मरे, बाँचेकालाई खाना दिन आग्रह

सिड्नी । लामो समयदेखि अष्ट्रेलियामा लागेको डढेलोको कारण १ अर्ब जीव जन्तु मरेको समाचार प्रकाशित भएको छ । अष्ट्रेलियाको न्यू साउथ वेल्स तथा भिक्टोरिया राज्यको विभिन्न क्षेत्रमा लागेको डढेलोमा ठूलो संख्यामा जीव जन्तु मरेको हो । त्यस्तै हजारौं जनावर घाइते पनि भएको बताइएको छ ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।