२९ वर्षपछि अष्ट्रेलिया आर्थिक मन्दीमा

एजेन्सी । ट्रेजरर जोस फ्राइडेनबर्गले अष्ट्रेलिया आर्थिक मन्दीमा रहेको खुलासा गरेका छन् । केही महिना अगाडि थामिएको डढेलो र जारी कोरोना भाइरसको असरका कारण आर्थिक मन्दी आएको उनले खुलासा गरेका हुन् । विस्तृतमा


अष्ट्रेलियामा न्यायको खोजीमा एक नेपाली युवा

अष्ट्रेलियामा न्यायको खोजीमा एक नेपाली युवा

सिड्नी । न्यु साउथ वेल्सको उच्च अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) गरेको आरोपमा अष्ट्रेलियामा पक्राउ नेपालीमुलका युवक विपिन थापालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

अष्ट्रेलियामा बसाईसराई निकै कठिन, अर्को राज्यमा जान चाहनेले के गर्ने ?

अष्ट्रेलियामा बसाईसराई निकै कठिन, अर्को राज्यमा जान चाहनेले के गर्ने ?

सिड्नी । अष्ट्रेलियामा हरेक वर्ष करिब ४ लाख मानिस एक राज्यबाट अर्को राज्यमा बसाईसराई गर्ने गर्छन् । कुनै अलग देशको मानिस, त्यो पनि एक राज्यबाट अर्को राज्यमा बसाई सर्ने काम निकै चुनौतिपूर्ण हुन्छ । सोही कारणले गर्दा यस कार्यमा निकै विचार पुर्याउनुपर्छ ।

अष्ट्रेलियामा बालबालिकालाई गाडीमा एक्लै नछोड्न चेतावनी

अष्ट्रेलियामा बालबालिकालाई गाडीमा एक्लै नछोड्न चेतावनी

सिड्नी । अष्ट्रेलियामा गर्मी बढेसँगै आफ्ना बालबालिकाहरुलाई गाडीमा एक्लै नछाड्न सरोकारवाला निकायहरुले चेतावनी दिएका छन् । बन्द गाडीमा बालबालिकाहरुलाई छोडेर जाँदा गर्मीको कारण बच्चाहरुको मृत्यु नै हुनुसक्ने भन्दै यसबारेमा सरोकारवालाहरुले अभिभावकहरुलाई चेतावनी दिएका हुन् ।

अष्ट्रेलियाका एक अजबगजबका अर्वपति !

अष्ट्रेलियाका एक अजबगजबका अर्वपति !

एजेन्सी । अष्ट्रेलिायका एक अर्वपतिले सामाजिक सञ्जालमा एउटा जागिरको विज्ञापन जारी गरेका छन् । मैथ्यु लेपर नाम गरेका यी अर्वपति यस्तो पर्सनल असिस्टेन्ट चाहन्छन् जो उनीसँग हरपल रहुन् ।

अष्ट्रेलियाको सिड्नीवासीलाई चेतावनी

अष्ट्रेलियाको सिड्नीवासीलाई चेतावनी

सिड्नी । केही महिना देखि अष्ट्रेलियाको बिभिन्न ठाउँहरुमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त डढेलोको प्रदूषण मुख्य शहर सिड्नीमा पनि फैलिएको छ । व्यापक रूपमा लागेको डढेलोका कारण धुवाँ र धुलोको मार सिड्नीवासीले खेप्नुपरेको छ । सिड्नीवासीले यसबारेमा अझै सचेत रहनुपर्ने भएको छ ।

अष्ट्रेलिया पुगेको छोरोले जब यसरी आफ्नो भविष्य आफै बर्बाद गर्यो

अष्ट्रेलिया पुगेको छोरोले जब यसरी आफ्नो भविष्य आफै बर्बाद गर्यो

सिड्नी । एनआरएन अष्ट्रेलियाले निकै गम्भीयर अवस्थामा रहेका एक नेपाली युवा विद्यार्थीको उद्धार गरी नेपाल फर्काएको छ । एनआरएन अष्ट्रेलियाले एघार महिना अघि अष्ट्रेलिया आएका साउद थरका धनगढी घर भएका नेपाली विद्यार्थीलाई बुधबार नेपाल पठाएको छ । उनी सिड्नीस्थित एक कलेजमा पढ्नका लागि अष्ट्रेलिया आएका थिए ।

डरलाग्दो डढेलोपछि धुवाँले ढाकेको अष्ट्रेलिया (फोटोफिचर)

डरलाग्दो डढेलोपछि धुवाँले ढाकेको अष्ट्रेलिया (फोटोफिचर)

सिड्नी । एजेन्सी । डेढ महिनादेखि अष्ट्रेलियाको जंगलमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । मिडिया रिपोर्टका अनुसार यसले अष्ट्रेलियाको वातावरणमा नराम्रो असर पारेको छ । धुवाले गर्दा श्वासप्रश्वासमा पनि उत्तिकै समस्या देखिन थालेको छ ।

अष्ट्रेलियामा लागेको डढेलो निभाउन क्यानडादेखि दमकलकर्मी !

अष्ट्रेलियामा लागेको डढेलो निभाउन क्यानडादेखि दमकलकर्मी !

सिड्नी । डेढ महिनादेखि अष्ट्रेलियाको जंगलमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । मिडिया रिपोर्टका अनुसार यसले अष्ट्रेलियाको वातावरणमा नराम्रो असर पारेको छ ।

नेपालमा लगानीको वातावरण निकै राम्रो बनेको छः ढकाल

नेपालमा लगानीको वातावरण निकै राम्रो बनेको छः ढकाल

नेपालमा हालै बिग मर्जर गरेका ग्लोबल आइएमई बैंंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण निकै राम्रो बन्दै गएको बताएका छन् । सिड्नीमा आयोजित एक अन्तरक्रियामा बोल्दै उनले अष्ट्रेलियामा भएका नेपाली लगानीकर्तालाई आफ्नो बैंंक उपर्युक्त सहजकर्ता हुन सक्ने प्रतिष्ठित व्यापारिक घराना आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालले बताए ।

विश्वमा सबैभन्दा बढी तलब खाने २० राष्ट्रपति तथा प्रधानमन्त्रीहरु, अष्ट्रेलियाका मोरिसन कति औं स्थानमा ?

विश्वमा सबैभन्दा बढी तलब खाने २० राष्ट्रपति तथा प्रधानमन्त्रीहरु, अष्ट्रेलियाका मोरिसन कति औं स्थानमा ?

एजेन्सी । विश्वमा हरेक देशमा शक्तिको आधारमा कहीँ राष्ट्रपति त कहीँ प्रधानमन्त्री प्रमुख हुन्छन् । यसका साथै हरेक देशका सरकार प्रमुखलाई विशेष सेवा–सुविधा तथा भत्ताहरु प्राप्त हुन्छ । यसै सन्दर्भमा विश्वका शीर्ष २० प्रमुखहरुबारे चर्चा गरौं जसको सबैभन्दा बढी तलब रहेको छ ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।