अष्ट्रेलियामा दुई विमान दुर्घटना, चार जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बुधबार बिहान मेलवर्नको ग्रामीण इलाकामा दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ । विस्तृतमा


संविधान दिवसको अवसरमा क्यानबेरामा विशेष कार्यक्रम; अस्ट्रेलियन मन्त्रीद्धारा नेपाली समुदायको प्रसंसा

संविधान दिवसको अवसरमा क्यानबेरामा विशेष कार्यक्रम; अस्ट्रेलियन मन्त्रीद्धारा नेपाली समुदायको प्रसंसा

क्यानबेरा । नेपाली दूतावास क्यानबेराले विशेष कार्यक्रमको आयोजना गरेर संविधान दिवस २०७५ मनाएको छ ।अस्ट्रेलियाको राजधानी क्यानवेरामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथी अष्ट्रेलियाको अध्यगमन, नागरिकता तथा बहुसांस्कृतिक मामिला सम्बन्धी मन्त्री डेभिड कोलम्यान थिए ।

सिड्नीमा गौरा पर्व मनाइयो (फोटो फिचर)

सिड्नीमा गौरा पर्व मनाइयो (फोटो फिचर)

सिड्नी । सुदुर पश्चिम समाज अस्ट्रेलियाको आयोजनामा सिड्नीमा गौरा पर्व मनाइएको छ । १५ सेप्टेम्वर शनिवार सिड्नीको दक्षिण रकडेलमा रहेको इन्द्रेणी फङसन सेन्टरमा समुहिक रुपमा भेला भएर गौरा पर्व मनाईएको हो ।

ओली एण्ड एसोसिएट कप २०१८ को उपाधि सेन्ट जर्ज नेपाली क्लबलाई

ओली एण्ड एसोसिएट कप २०१८ को उपाधि सेन्ट जर्ज नेपाली क्लबलाई

सिड्नी, यो बर्षको ओली एण्ड एसोसिएट कप फुटबलको उपाधि सेन्ट जर्ज नेपाली क्लवे जितेको छ । सिड्नीको दक्षिण किरावी खेल मैदानमा १५ सेप्टेम्वर आइतवार दिउस भएको खेलमा सेन्टजर्ज नेपाली क्लवले पारा पार्क फुटबल क्लवलाई शुन्यको बिरुद्ध एक गोल गर्दे उपाधि जितेको हो ।

वेष्टर्न सिड्नी विश्वविद्यालय नेपाली विद्यार्थी क्लबको अध्यक्षमा रिचा शर्मा अर्याल चयन

वेष्टर्न सिड्नी विश्वविद्यालय नेपाली विद्यार्थी क्लबको अध्यक्षमा रिचा शर्मा अर्याल चयन

सिड्नी, वेष्टर्न सिड्नी विश्वाबिद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी क्लबको पुनर्गठन भएको छ । नेपाली कला र मौलिकतालाई अझै प्रभावकरी ढंगमा सबै समुदायका विद्यार्थीसामु चिनाउने उद्देश्यका साथ पुनर्गठित कार्यकारी समितीको अध्यक्ष रिचा शर्मा अर्याल रहेकी छन् ।

अस्ट्रेलियाको एक घरमा बालबालिकासहित पाँच जनाको शब भेटिएपछि...

अस्ट्रेलियाको एक घरमा बालबालिकासहित पाँच जनाको शब भेटिएपछि...

सिड्नी । पश्चिम अस्ट्रेलियाको पर्थमा एक घरमा बालबालिका सहित कम्तीमा पाँच जनाको शब भेटिएको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् ।

नेपाल भ्रमण गर्ने अस्ट्रेलियन पर्यटकको संख्यामा ४७ प्रतिशत वृद्धि

नेपाल भ्रमण गर्ने अस्ट्रेलियन पर्यटकको संख्यामा ४७ प्रतिशत वृद्धि

सिड्नी । अस्ट्रेलियाको सबैभन्दा ठूलो मुल्य तथा गुणस्तर तुलना गर्ने अनलाइन साइट फाइन्डर डट् कम डट् एयूले गरेको ताजा सर्वेक्षणमा अस्ट्रेलियालीहरू नेपाल, लेबनन, क्रोएसिया र पाकिस्तानको भ्रमण गर्न रुचाउन थालेको देखाएको छ ।

अस्ट्रेलियन नेप्लिज फुटबल एसोसिएसनको अध्यक्षमा बिजेन बटाजू

अस्ट्रेलियन नेप्लिज फुटबल एसोसिएसनको अध्यक्षमा बिजेन बटाजू

सिड्नी । अस्ट्रेलियन नेप्लिज फुटबल एसोसिएसन (एन्फा) को अध्यक्षमा बिजेन बटाजू चुनिएका छन् । गएको अगष्ट १९ मा भएको साधारण सभाले बटाजूको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरको हो ।

अष्ट्रेलियाली चलचित्र निर्मातालाई क्याम्बोडियामा छ वर्ष जेल सजाय

अष्ट्रेलियाली चलचित्र निर्मातालाई क्याम्बोडियामा छ वर्ष जेल सजाय

नोम्पेन्ह । अष्ट्रेलियाली एकजना चलचित्र निर्मातालाई क्याम्बोडियाका विरुद्ध जासुसी गरेको आरोपमा छ वर्षको जेल सजाय तोकिएको छ ।

कारबम आक्रमण, पाँचजना प्रहरीको मृत्यु

कारबम आक्रमण, पाँचजना प्रहरीको मृत्यु

रमादी, इराक । पश्चिमी इराकको अल क्वाम नगरमा बुधबार एक व्यक्तिले आत्मघाती बम जडान गरेको कार प्रहरीको गस्तीमा लगेर ठोक्काउँदा भएको विस्फोटमा परी ११ जनाको ज्यान गएको छ ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कालो चिया नै किन पिउने ?

कालो चिया नै किन पिउने ?

एजेन्सी । संसारभर चियाका पारखीहरु भेटिन्छन् । क्षणीक मुखको स्वादको लागि दूध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसका नकारात्मक फाईदा जस्तो ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने आदी देखिने हुन्छ ।

विचित्र विश्व

हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे जानाकारी पाउन सक्छौँ

हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे जानाकारी पाउन सक्छौँ

एजेन्सी । शरीरका धेरै अंगले रोग लागेको प्रस्ट संकेत गर्छन्। ती मध्ये एक हो, हत्केला। हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे हामीले जानाकारी पाउन सक्छौँ।