साउथ फिल्मका सर्वाधिक सफल सुपरस्टारहरु, कसको फिल्मले सबैभन्दा बढी १०० करोड क्लब पार गरेको छ ?

एजेन्सी । दक्षिण भारतीय फिल्महरुले पनि थुप्रै दर्शकहरुको मन जित्न सफल रहेको छ । यी साउथ फिल्महरुको क्रेज दिनहुँ बढ्दो रहेको छ । बलिउडमा पनि साउथ फिल्मको रिमेकको होडबाजी नै चल्ने गरेको छ । साउथ फिल्मबाट रिमेक हुँदै बक्स अफिसमा तहल्का मच्चाएका थुप्रै उदाहरण रहेका छन् । यसै साउथ इन्डियन फिल्महरुका सफल अभिनेताहरुको बारेमा जानकारी लिऔं जसको फिल्मले १०० करोडको आँकडा पार गरेको छ । विस्तृतमा


नेपालबाट व्यापार सुरु गरेका यी व्यक्ति कसरी भए अर्वपति...

नेपालबाट व्यापार सुरु गरेका यी व्यक्ति कसरी भए अर्वपति...

बलिउड अभिनेत्री शिल्पा शेट्टी र राज कुन्द्राको विवाह भएको ८ वर्ष भएको छ । २२ नोभेम्बर सन् २००९ मा उनीहरुले विवाह गरेका थिए ।

जब यी चर्चित कलाकारहरु यस्तो चरित्रमा देखिए

जब यी चर्चित कलाकारहरु यस्तो चरित्रमा देखिए

बलिउडमा आफ्नो भुमिकालाई लिएर बलिउड अभिनेताहरु निकै गम्भिर रहने गर्छन् ।

अब झुर सिनेमा बनाउनेका दिन गए

अब झुर सिनेमा बनाउनेका दिन गए

काठमाडौं । झुर चलचित्र बनाउने अनि करोडौंको व्यापार भनी प्रचार गरी नयाँ निर्मार्तालाई झुक्याउने चलचित्रकर्मीका दिन अब सकसपूर्ण हुने भएको छ । सरकारले चलचित्र क्षेत्रमा मंगलबारदेखि ई टिकेटिङ र बक्स अफिस प्रणाली लागू गरेपछि भने निर्माता झुक्याउनेको दिन गएको संकेत आएको हो ।

आन्दोलनरत चिकित्सकहरुलाई बिरामीको स्वास्थ्य उपचारमा संलग्न हुन त्रिविको आग्रह

आन्दोलनरत चिकित्सकहरुलाई बिरामीको स्वास्थ्य उपचारमा संलग्न हुन त्रिविको आग्रह

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पतालका चिकित्सकलाई बिरामीको स्वास्थ्योपचारमा संलग्न हुन आग्रह गरेको छ ।

गण्डकीमा चलचित्र छायाङ्कन नगर सम्भाव्यता अध्ययन हुँदै

गण्डकीमा चलचित्र छायाङ्कन नगर सम्भाव्यता अध्ययन हुँदै

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशमा पर्यटन, जलस्रोत, जडीबुटीलगायत अथाह सम्भावनालाई पहिचान गरी उजागर गर्नुपर्ने बताएका छन् ।

'चेन-स्मोकर' बलिउड-स्टारः जो दिनमा १०० वटा भन्दा धेरै चुरोट सेवन गर्छन्

'चेन-स्मोकर' बलिउड-स्टारः जो दिनमा १०० वटा भन्दा धेरै चुरोट सेवन गर्छन्

एजेन्सी । तपार्इले बलिउडका फिल्म हेर्नु भएको छ भने ती फिल्ममा कलाकार निकै संस्कारी देखिन्छन्। उनीहरु आफ्ना आमा बुवाले भनेको कुरा मान्छन्।

तुइन हटाउन प्रधानमन्त्रीलाई गायीका आनीले दिइन् १ करोड

तुइन हटाउन प्रधानमन्त्रीलाई गायीका आनीले दिइन् १ करोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको तुइन विस्थापन कार्यक्रममा लागि गायिका आनी छोइङ डोल्मा शेर्पाले १ करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेकी छिन् । “जनतासँग प्रधानमन्त्री” कार्यक्रमको बुधबार राति प्रसारित पहिलो शृखंलामा गायिका शेर्पाले सो रकम हस्तान्तरण गरेकी हुन् ।

भारतीय अभिनेत्री प्रियंकाले गरिन आत्महत्या

भारतीय अभिनेत्री प्रियंकाले गरिन आत्महत्या

एजेन्सी । तामिल चलचित्रकी चर्चित अभिनेत्री प्रियंका देशपाण्डेले आत्महत्या गरेकी छिन् । उनले वालासारावक्कमस्थित आफ्नै घरको पंखामा झुण्डिएर आत्महत्या गरेकी भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बलिउड अभिनेत्रीहरुको कस्तो छ आफ्नी सासुसँगको सम्बन्ध ?

बलिउड अभिनेत्रीहरुको कस्तो छ आफ्नी सासुसँगको सम्बन्ध ?

हाम्रो समाजमा मानिसहरु सासु–बुहारीको सम्बन्धको बारेमा कुरा गर्न उत्सुक हुन्छन् र उनीहरुको मुख्य चासो भनेको सासु–बुहारीको मनमुटावमा हुन्छ ।

रागिनी एमएमएस–२ को बोल्ड सिनको दृश्य यसरी सुटिङ भएको थियो

रागिनी एमएमएस–२ को बोल्ड सिनको दृश्य यसरी सुटिङ भएको थियो

एजेन्सी । फिल्ममा कामुक र बेड सिन हुनु आजकाल सामान्य जस्तै भइसकेको छ तर नायक/नायिकाको लागि यी दृश्यहरु सूट गर्नु त्यति नै मुश्किल हुने गर्दछ ।

प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

अहिले अमलाको सिजन पनि सुरु हुँदैछ । अमलामा भिटामिन सी प्रसस्त पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दू धर्ममा पनि पूजनीय फलको रुपमा राखिन्छ ।

विचित्र विश्व

विश्वका चर्चित कारगारहरु !

विश्वका चर्चित कारगारहरु !

एजेन्सी । विश्वमा हरेक देशहरुमा कारागार हुने गर्दछ जसमा सजाय पाएका कैदीहरुलाई राख्ने गरिन्छ । विश्वका थुपै्र कारागारहरुका आफ्नै विशेषताहरु हुने गर्दछन् । यसका साथै ती कारागारहरुलाई लिएर रोचक प्रसंगहरु पनि बाहिर आइनैरहन्छन् । यसै सन्दर्भमा विश्वका केही चर्चित कारागारहरुको बारेमा चर्चा गरौँ ।